गायक जगतमर्दन थापा र भारतिय गायिका उषा मंगेशकरको सुमधुर स्वर रहेको गिति एल्बम सार्बजजिक

Global IME
Mega Bank
Norvic Hospital

 

काठमाडौँ  । गायक तथा गितकार जगतमर्दन थापाको उषा मंगेशकरसँग युगल गायन रहेको म्यूजिकल एल्बम सार्बजनिक भएको छ । गायक थायाको ८३ बर्षको उमेरमा गाउँने रहर पुरा गरे छोरा मोहित मर्दनले ।

अनवरत साधना तथा गहिरो इच्छा शक्ती भए जीवनमा अपत्यारिलो गन्तव्य पनि तय गर्न सकिन्छ भन्ने कुराको प्रमाण सहित जीवनको ८३औ वसन्तमा एल्बम म पतझड तिमी मधुमासू राजधानिको नेपाली चुलोमा भब्य समारोहबिच सो गिति एल्बम सार्बजनिक गरिएको हो ।

 

 

९९ वर्षिय शताब्दी पुरुष सत्यमोहन जोशी तथा गितकार निर्देशक चेतन कार्कीले समुत्त रुपमा विमोचन गरेको गिति एल्बममा ८३ वर्षिय गायक जगत मर्दन थापा र ८४ वर्षिय चर्चित भारतीय गायिका उषा मंगेसकरको सुमधुर आवाज रहेको म्युजिक भिडियोको विमोचन सम्भुजित बास्कोटाले गरेका हुन ।

 

कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशीले सो बिमोचन समारोह एतिहासिक रहेको बताए ।

 

एतिहासिक यस मानेमा कि गितकार निर्देशक चेतन कार्कीले विमोचन गरेको र अपत्यारिलो ८३ वर्षिय गायक जगत मर्दन थापा र ८४ वर्षिय चर्चित भारतीय गायिका उशा मंगेसकरको गायन रहेको म्युजिक भिडियो सहित एल्बम विमोचन कार्यक्रम नेपाली गितसंगितको ईतिहास बोकेका गायक थापा र उनका समकालिन वरिष्ठ गायक तथा सर्जकहरुको बाक्लो उपस्थिती बिच हुनु नै एतिहासिक पल हो ।

 

 

 

साधना भए उमेरले पनि छेक्दैन र असल पुत्र भए इच्छा शक्ती पुरा गर्न पहाडअले पनि रोक्दैन । छोरा मोहित मर्दन थापा आफ्नो बुवाको संगितप्रतिको हर चाहना पुरा गर्न कम्मर कसेर लागेका छन ।

 

 

आफ्नो पुत्र रत्नको हरपलको सहयोग परिवारको अथाहा प्रोत्साहनले गर्दा संगित र साधनाले आज सम्म युवा रहिरहनु भएका गायक थापा नेपाली संगित जगतका जिउँदो ईतिहास बोकेका गायक हुन ।

 

आफ्नो जीवनकालमा आशाको दियो बालेरू तथा भन लौ नढाटीू जस्ता कर्णप्रीय तथा सदावहार गित मार्फत नेपाली आधुनिक संगित फाँटमा सदा अजर अमर रहने गित मार्फत बाचिरहेका गायक थापाको अर्को एउटा कर्णप्रीय गिती एल्बमर यस एल्बमको पहिलो गीत म पतझड तिमी मधुमासू ५२ वर्ष अघी उषामंगेसकर सँग गाउँने चाहना अधुरो राखेका गायकले ८३ वर्षको उमेरमा लाइभ म्युजिक सहित सुमधुर प्रस्तुती दिएर आफ्ना नाती र नातिनाको गीतारको साथ सहित सबै संगितप्रेमिहरुको वाही वाही र समकालिनहरुको आत्मिय माया बटुल्न सफल भए ।

 

दिनेश डिसीको उद्घोषणामा सचालन भएको कार्यक्रम मोहित मर्दन थापाको निर्माणमा बनेको म्युजिक भिडियो गायक थापा गायिका मंगेसकर र दिनेश डिसी र संचिता लुइटेलको अभिनय रहेको छ भने शिखर सन्तोष को संगीत र सहदेब ढुगांनाको रचना रहेको छ । ।

 

रमाइलो भिडियो हेर्नुहोस

 

 

https://www.youtube.com/watch?v=3qfbyowaZ04&feature=share

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

'हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ'

  • 9 minutes ago
'हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ'

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा जनताका प्रतिनिधिद्वारा लेखिएको संविधान जारीपछि संसद्को दोस्रो कार्यकालका लागि भएको निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । प्रतिनिधिसभा सदस

बाँकेमा बेपत्ता दुई जनाको शव फेला

  • 14 minutes ago
बाँकेमा बेपत्ता दुई जनाको शव फेला

बाँके । बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ ।

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री

  • 16 minutes ago
प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छः गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।