प्रधानमन्त्रीको भ्रमणमा प्रसारण लाइन सम्झौता हुने
- मंगलबार, ५ आषाढ, २०७५
- 4 years ago
- समाचार
काठमाडौं । प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच अन्तरदेशीय सीमापार प्रसारण लाइनको संयुक्त अध्ययन र ऊर्जा सहायतासम्बन्धी सम्झौता हुने भएको छ ।
नेपाल र चीनबीच गल्छी–रसुवागढी(केरुङ ४०० केभी प्रसारण लाइन निर्माणका लागि विस्तृत अध्ययन गर्न सम्झौता हुन लागेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए । सम्झौतामा नेपालका तर्पmबाट विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिनियाँ स्टेट ग्रिड कम्पनीका सहकक्षीले हस्ताक्षर गर्नेछन् ।
नेपालतर्फ ७० किलोमिटर र चिनियाँ खण्डमा ७ सय किलोमिटर रहने यो प्रसारण लाइन निर्माण भएमा नेपालको विद्युत्को अन्तर्राष्ट्रिय बजार विस्तार हुनेछ । हाल भारतसित मात्र यस्तो पहुँच छ ।
घिमिरेका अनुसार दुई देशबीच ऊर्जाको दीर्घकालीन सहायतासम्बन्धी अर्को छुट्टै छाता सम्झौता हुने भएको छ । नेपालको जलविद्युत्मा चिनियाँ लगानी र चासो बढेको सन्दर्भमा यस्तो सम्झौता हुन लागेको हो । हाल चिनियाँ लगानीमा ११ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् भने १४ वटा अन्य आयोजना वित्तीय व्यवस्थापनको क्रममा छन् । आजको अन्नपूर्ण पोस्ट्बाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 11 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?
- 35 minutes ago

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।
मेघ गर्जनसहित वर्षाको सम्भावना
- 1 hour ago

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।