खुट्टाको आकार र औंलाले बताउँछ तपाईंबारे रोचक पक्षहरू

सांकेतिक तस्वीर

एजेन्सी । हात हेर्ने चलन पुरानो हो । हात हेरेरै मानिसको भविष्य बताउन सक्ने धेरैको भनाई पनि रहेको छ । तर, धेरै मानिसहरूकाे खुट्टा हेरेर पनि भविष्य हेर्न सकिन्छ । तपाईंका खुट्टाको आकारले तपाईबारे धेरै रोचक पक्षहरु खोल्न सक्छन् । 

 

१) रोमन फुटः यस्ता खाले खुट्टा प्राय मानिसहरुका हुने गर्छन् । तीनवटा औलाको उही उचाइ हुन्छ भने दुई वटा औला साना हुन्छन् । यस्ता खुट्टा हुने व्यक्तिहरु आकर्षक देखिन्छन् भने सार्वजनिक स्थलमा खुलेर बोल्ने तथा बिजनेशको पक्षमा पनि बलिया हुन्छन् । 

 

२) स्क्वायर फुटः सबै औलाहरुको लगभग उही उचाइ हुने यस्ता व्यक्तिहरुको खुट्टालाई ‘स्क्वायर फुट’ भनिन्छ । यस्ता मानिसहरु धैर्यवान हुने तथा निर्णय लिन सक्ने खबी भएका हुन्छन् । उनीहरु विश्वसनिय र व्यवहारिक हुन्छन् । 

 

३) ग्रीक फुटः यसलाई फ्लेम फुट पनि भन्निछ । यसमा बुढी औलाको नजिकको औला सबैभन्दा लामो हुनेगर्छ । यस्ता खुट्टा हुने व्यक्तिहरु अरुलाई प्रेरणा दिने खालका हुन्छन् । यस्ता खुट्टाहरु प्राय पब्लिक स्पिकर, आर्टिस्ट र एथ्लेटिकहरुको हुन्छन् ।

 

४) स्ट्रेच फुटः यस्तो खुट्टा भएका मानिसहरुमा बुढी औंलाबाट कान्छी औंलासम्म तेस्रो अवस्थामा रहन्छ । यस्ता मानिसहरु कुरा लुकाउन खप्पिस हुन्छन् । उनीहरुको कतिखेर मुड बदलिन्छ पत्तै हुँदैन । 

 

५) एकै ठाउँमा जोडिएका अर्थात् छुट्याउन नसकिने औंलाहरूः यस्ता खुट्टा हुने मानिसहरु विश्वासका पात्र हुन्छन् । उनीहरुलाई साथी बनाउनु नै ठुलो उपलब्धि हुन्छ । उनीहरु संरचनालाई सुरक्षाका दृष्टिकोणले हेर्छन् । 

 

६) कान्छी औंला छुट्टाउन सक्ने क्षमताः यस्ता खुट्टा भएका मानिस डरलाग्दा यात्रा गर्न रुचाउँछन् । कुनै संरचनामा उनीहरु बाधिन चाहदैनन् । यी व्यक्तिहरु छिटो अल्छी भइहाल्छन् । 

 

७) बुढी औंला अलग खुट्टा हुने मानिसहरूः यस्ता मानिसहरु विद्रोही स्वभावका हुन्छन् । आफ्ना तरिकाले हरेक काम गर्न उनीहरु रुचाउँछन् । 

 

८) दोस्रो र तेस्रो औंलाबीच दुरी भएका व्यक्तिः यस्ता मानिसहरु दैनिक जीवनमा आफ्ना भावनाहरु अलग्गै राख्ने गर्छन् । सानो कुरामा पनि उनीहरु भावानात्मक साइनो लगाइहाल्छन् ।

 

९) तेस्रो औंला झुकेकोः यस्ता खुट्टाहरु भएका मानिस योजना बनाएर हिड्ने गर्छन् । उनीहरु संगठित हुने तथा आफ्नो अवस्थाप्रति पूर्ण नियन्त्रित हुन्छन् । 

 

१०) दोस्रो औंलाको आधार केही ठुलो भएका खुट्टा भएका व्यक्तिः यस्ता खुट्टा भएका व्यक्तिहरु खुलस्त भावना व्यक्त गर्ने खालका हुन्छन् । उनीहरु जीवनमा ठुलो कुराहरु निर्माण योजनामा हुन्छन् । प्राय यिनीहरु राम्रो मुडमा समेत हुन्छन् । उनीहरु खराब मुडमा छन् भने एक्लै छोडदिदाँ राम्रो हुन्छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

  • 1 minute ago
कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

एजेन्सी । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु भएको मानिने कोरोना भाइरस विश्वका केही मात्र राष्ट्र छाडेर सबै देशहरुमा फैलिएको छ ।

यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

  • 17 minutes ago
यो देशमा कोरोना नियन्त्रण गर्न रातभरि ‘कर्फ्यू’ लगाइँदै

एजेन्सी । कोरोना भाइरसको महामारी फैलिदै गएपछि त्यसलाई नियन्त्रण गर्न भन्दै स्लोभानियामा देशव्यापी कफ्र्यु घोषणा गरिएको छ ।

आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

  • 20 minutes ago
आइसोलेशन सेन्टरलाई कोभिड अस्पताल बनाइने

काठमाडौं । सरकारले सङ्क्रमणको दर तीव्र गतिमा विस्तार भइरहेका जिल्लामा हाल सञ्चालनमा रहेका आइसोलेशन सेन्टरलाई आवश्यकतानुसार जनरल वार्डको सेवा उपलब्ध हुने गरी कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरे



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।