प्रेम व्यक्त गर्ने विचित्र शैली

Norvic Hospital

जापानमा ‘भ्यालेनटाइन डे’को अवसरमा महिलाले पुरुषलाई चकलेट दिन्छन् । विभिन्न खालका चकलेटले विभिन्न सम्बन्ध बुझाउँछन् । गिरी– चोको अर्थात बाध्यात्मक चकलेट कार्यलयका हाकिम, साथी र आफन्तलाई दिइन्छ । यस चकलेटले महिला प्रेमपूर्ण सम्बन्ध राख्न चाहन्नन् भन्ने जनाउँछ । 

 

‘चो गिरी चोको’ चाँही सस्तो चकलेट हो । यो चकलेट युवतीले त्यस्तो मान्छेलाई दिन्छिन्, जसलाई उनी मन पराउँदिनन्, तर उनीप्रति सहानुभुती राख्छिन् । त्यसैगरी, होम्मेई चोको चाँही प्रेमी वा श्रीमानलाई दिइन्छ । यसले महिलाको प्रेम ब्यक्त गर्छ ।

 

वेल्समा जनावरी २५ मा प्रेम दिवस मनाइन्छ । यस दिन पुरुषले आफूले चाहने महिलालाई ‘प्रेम चम्चा’ उपहार दिन्छन् । यो युगौं पुरानो पराम्परा हो । काठबाट बनेको कलात्मक चम्चामा विभिन्न प्रतिक र संकत खोपिएका हुन्छन् । कसै–कसैले उक्त चम्चामा मालाका दाना पनि जोडेका हुन्छन् । चम्चामा जतिवटा दाना हुन्छ, त्यतिनै पुरुषले आफ्नो सन्तान जन्माउन चाहेको संकेत दानाको संख्याले गर्छ ।

 

दक्षिण अफ्रिकामा ‘लुपकालिया’ नामक प्रेम ब्यक्त गर्ने शैली प्रचलित छ । यसअनुसार युवा–युवतीले आफ्नो कमिज वा लुगाको बमहुलामा आफूले चाहेको ब्यक्तिको नाम लेख्ने गर्छन् । संयोग सुखद भयो भने प्रेम सम्बन्ध सुरु हुन्छ । कतिपयले यसैको अवसरमा बिहे पनि गर्नेगर्छन् ।

 

यो जानकारी आजको साप्ताहिक ‘सम्पूर्ण’बाट ।

 

 

 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 1 hour ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 1 hour ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 1 hour ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।