मोबाइलमा अश्लिल भिडियो हेर्दै नहेर्नुहोस्

Global IME
Norvic Hospital

एजेन्सी । आजभोलि १३ वर्षदेखि नै किशोर किशोरीले नियमित रुपमा अश्लिल भिडियो र तस्बिर हेर्ने कुलतमा फसेको पाइन्छ ।

 

तर, नियमित यस्ता भिडियो हेर्नेको दिमागलाई भिडियोले दिमागमा असर गर्ने गरेको एक नयाँ अध्ययनले खुलासा गरेको हो । अश्लिल भिडियो हेर्नेको दिमागको आकार घट्ने अनुसन्धानकर्ताहरुले बताएका हुन् ।

 

अश्लिल भिडियो हेर्दै यौन क्रियाकलाप गर्नेको डोपामिन ९स्नायु प्रणालीको गतिबिधि सञ्चालन गर्न महत्वपूर्ण मानिने तथा मानिसको दिमागमा आनन्द दिने एक प्रकारको रसायन० दिमागबाट निस्कासन हुने र दिमाग असाध्यै असंवेदनशिल हुने पनि अध्ययनले जनाएको छ ।

 

उच्च यौन अनुभूति गर्न दिमागलाई अझै बढी डोपामाइन आवश्यकता हुने र यसले मानिसलाई अझै बढी अश्लिल हेर्न उत्प्रेरित गर्न जर्मन अनुसन्धानकर्ताहरुले बताएका छन् ।

 

सन् २०१४ मा जेएएमए साइक्याट्रियामा प्रकाशित एउटा अध्ययनमा नियमित रुपमा अश्लिल भिडियो हेर्नेमा यौन उत्तेजनाा निस्कृयता आएको देखाइएको थियो ।

 

दिमाग फिल्मका संवेदनशिल तस्बिहरुमा एक्सपोज भएपछि मानिसहरु कम संवेदनशील हुने गरेका र सामान्य यौन क्रियाकलापबाट उत्तेजित हुन कठिनाइ भएको बताइन्छ । ‘पोर्नोग्राफीले बेडरुममा हरेश खाने युवाको एउटा पुस्ता नै सिर्जना गरेको छ ’ अध्ययनमा भनिएको छ ।

 

। दिमागको एउटा भाग ९खैरो र सेतो० अभिप्रेरणा पक्रियामा सम्बन्धित हुन्छ । जति मानिसले पोर्न हेर्छ त्यति यो भागको आकार घट्ने अध्ययनमा उल्लेख छ ।

 

नियमित अश्लि भिडियो हेर्ने र त्यसबाट हुने सम्भावित हानीको सम्बन्धबारे सम्भवत वैज्ञानिकहरुले पहिलोपटक अध्ययन गरेका हुन् । उनीहरुका अनुसार अश्लिल भिडियो हेरेर अधिकांश समय विताउने मानिसहरु निश्चित प्रकारको दिमाग लिएर जन्मिने गरेका छन् ।

 

सन् २०१३ मा क्याम्ब्रिज युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले पोर्नका कुलतले यौनजन्य विषय हेर्दा उनीहरुको दिमागको कूलत अंश चम्किएको पत्ता लगाएका थिए । ‘यौनजन्य तस्बिर देखाउँदा अश्लिल फिल्म हेर्ने आदत बसेका मानिसको दिमाग क्रिसमसको रुख झै धपधपी बलेको थियो,’ अध्ययनमा भनिएको छ ।

 

सम्मान, उत्प्रेरणा र खुसीको पक्रियामा सक्रिय रहने उत्तेजित दिमागको एउटा अंश कुलत र मदिरासेवनकर्ताको उत्तेजित अंश जस्तै भएको पनि अध्ययनमा जनाइएको छ ।

 

एक वर्षपछि सोही विश्वविद्यालयमा गरिएको अर्को एक अध्ययनमा सानै उमेरदेखि यौनको कुलतमा फसेकाहरुको दिमागको तीन क्षेत्र उनीहरुका समकालिनको तुलनामा धेरै सक्रिय रहेको थियो । यस्तो क्षेत्र लागू औषधका कूलतका दिमागमा पनि सक्रीय रहने गरेको छ ।

 

वैज्ञानिकहरुका अनुसार दिमागको क्षेत्र मध्ये भेन्ट्रल स्ट्रियाटम उत्प्रेरणको पक्रियामा आबद्ध हुन्छ भने डोर्सल एन्टेरिअर सिन्गुलेटले ड्रग चाहना देखाउछ ।

 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

  • 1 hour ago
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर

'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

  • 2 hours ago
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।

'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

  • 2 hours ago
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई



पर्यटन

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।

जीवनशैली

वासन्ती छठ पर्वको निराहार व्रत आज

वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।