गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ रुसमाथि युक्रेनको ठूलो हमला…विमानस्थलमा २० ड्रोन आक्रमणरुसमाथि युक्रेनको ठूलो हमला…विमानस्थलमा २० ड्रोन आक्रमण नेपाली पत्र बिहीबार, २०८० भदौ १४ गते, ०६:४८ मा प्रकाशित अन्तर्राष्ट्रिय एजेन्सी । रुस र युक्रेनबीच चलिरहेको युद्ध दिनप्रतिदिन चर्किँदै गएको छ । बुधबार राति युक्रेनले रुसमाथि हालसम्मकै सबैभन्दा ठूलो हमला गरेको बताइएको छ। युक्रेनले एकैसाथ रुसका ६ वटा क्षेत्रमा ड्रोनबाट आक्रमण गरेको छ ।मस्कोतर्फ गइरहेको ड्रोनलाई रुसी वायु सुरक्षाले खसालेको थियो तर रुसको पेस्कोभ एयरफिल्डमा आक्रमणमा युक्रेनले ठूलो सफलता पाएको मिडिया रिपोर्टमा उल्लेख छ ।युक्रेनले पेस्कोभ विमानस्थलमा २० ड्रोनबाट आक्रमण गरेको बताइएको छ। युक्रेनी आक्रमणमा चार रूसी सैन्य विमान नष्ट भएको मिडिया रिपोर्टमा उल्लेख छ। मिडिया रिपोर्टका अनुसार ड्रोन आक्रमणमा एयरफिल्डमा रहेको एउटा तेल ट्याङ्करमा पनि आगो लागेको छ।आक्रमणपछि पेस्कोभ विमानस्थल सैन्य प्रयोगका लागि बन्द गर्नुपरेको छ ।रुसले गरेको अनुसन्धानका अनुसार पेस्कोभ एयरफिल्डमा आक्रमण गर्न बेलायती गुप्तचर एजेन्सी एमआई६ ले युक्रेनलाई सहयोग गरेको थियो । #रुस र युक्रेनग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंकाएजेन्सी । इजरायल–हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयोजम्मू । कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोलबारीबाट भारतीय सेनाका एक जवानको ज्यान गएको छ । आज बिहानै भएको इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृतएजेन्सी । इजरायली मन्त्रिपरिषद्ले गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत गरेको छ । एक सरकारी अधिकारीका अनुसार यो योजना चीनसँग व्यापार वार्ता गर्ने अमेरिकाको प्रस्तावएजेन्सी । अमेरिकाले चीनसँग व्यापार वार्ता शुरू गर्न चाहेको चिनियाँ सरकारी मिडियाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारतको अहमदाबादमा बङ्गलादेशी नागरिकविरुद्धको कारबाही रोकिएनएजेन्सी । भारतको अहमदाबादको चण्डोला ताल क्षेत्रमा कथित बङ्गलादेशी नागरिकहरूमाथि ठूलो मात्रामा डिमोलिसन ड्राइभ अर्थात् (भत्काउने अभियान) तीव्र बनेको बीबीसी इरानको बन्दरगाह विस्फोट अपडेट: १४ जनाको मृत्यु, ७५० जना घाइतेएजेन्सी । इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा १४ जनाको मृत्यु भएको छ । इरानको दक्षिणी प्रान्त होर्मोजगानस्थित महत्वपूर्ण बन्दरगाह शाहिदधेरै पढिएका खबर १ नेपालीको औषत आयु ६० वर्ष २ विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका ३ इजरायली मन्त्रिपरिषदद्वारा गाजामा सैन्य कारबाही विस्तार गर्ने योजना स्वीकृत ४ कश्मीरको पुंछमा पाकिस्तानी सेनाले गोली हान्दा भारतीय सैनिकको ज्यान गयो ५ रेबिज लागेर १ जनाको मृत्यु ६ विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर ७ कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मत्युThe Film Nepal