गृहपृष्ठ ∕ अर्थ ∕ लगातार चौथो दिन पनि शेयर बजार बढ्योलगातार चौथो दिन पनि शेयर बजार बढ्यो नेपालीपत्र आईतबार, २०८० जेठ ७ गते, १६:०९ मा प्रकाशित अर्थ काठमाडौँ। शेयर बजार लगातार चौथो दिन आज पनि वृद्धि भएको छ। हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से ५ दशमलव ८८ अङ्कले बढेर १ हजार ८८३ दशमलव २० विन्दुमा पुगेको छ।आज विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर उकालो लागेको छ। होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ।बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ। आज २७३ वटा कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो।आज सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थान र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढेको दिन आज आदर्श लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ। #शेयर बजारग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरूबागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ । महिला सशक्तीकरणका लागि लक्ष्मी सन्राईज बैंकको ‘शिक्षित लक्ष्मी’ पहलकाठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्राईज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल थपकाठमाडौँ । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल दुई वर्ष थप गरिएको छ । बुधबार बसेको शेयर बजारमा झिनो अङ्कको वृद्धिकाठमाडौँ । आज बिहीबार शेयर बजारमा झिनो अङ्कको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ७९ सुनको मूल्यमा फेरि नयाँ रेकर्डकाठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य आज हालसम्मकै उच्च भएको निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा गायक प्रकाश सपुत नियुक्तकाठमाडौँ । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सपुतसँगको सहकार्यले नेपालमाधेरै पढिएका खबर १ पशुपति क्षेत्र विकास कोषलाई राजनीति गर्ने थलो बन्न दिन्नः मन्त्री तामाङ २ राष्ट्रपति आउने बैठकअघि नै सहमति जुटाउन देउवा र रविलाई सभामुखको आग्रह ३ गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक: कांग्रेस ४ कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान ५ एमाले पनि मधेश सरकारबाट बाहिरियो ६ ‘फ्याक्टस् अफ नेपाल २०२४’ सार्वजनिक ७ उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिटThe Film Nepal