तिहाड जेलमा निर्भया बलात्कारका दोषीहरुले कति गरे कमाई ?

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । तिहाड जेलका अधिकारीहरूले निर्भया सामूहिक बलात्कारका चार जना दोषीलाई आफ्नो परिवारलाई अन्तिम पटक भेट्ने चाहनाबारे सोधेको बताइएको । उनीहरूलाई झुण्ड्याउनुभन्दा पुर्व परिवारसँग भेट्न चाहना भए आग्रह गर्न भनिएको छ । 

 

टाइम्स अफ इण्डियाले जेल स्रोतको उद्धृत गर्दै आफ्नो प्रतिवेदनमा जनवरी २० मा भनिएको छ,‘ फाँसीको मितिभन्दा दुई दिन अघि अपराधीलाई कसैलाई भेट्न पाउने छैनन्।’

 

कारागारका अधिकारीले भने,‘एकपटक मिति तोकिएपछि चारजनालाई आफ्नो परिवारका सदस्यहरूसँग भेट्ने अनुमति दिइनेछ।’

 

पक्राउ परेका चार जना मुकेश कुमार, अक्षय सिंह, विनय शर्मा र पवन गुप्तालाई उनीहरूलाई झुण्ड्याउनु अघि उनीहरूको परिवारलाई भेट्न अनुमति दिइनेछ। जेल अधिकारीहरूले भनेका छन्,‘ झुण्ड्याउनु भन्दा पहिले उनीहरूले जेलमा काम गरेर कमाएको पैसाको हिसाब पनि गर्नेछन्। उक्त पैसा उसको परिवारलाई दिइनेछ।’

 

अक्षय सिंहले जेलमा ६९०० कमाएको छ, विनय शर्माले ३९००० र पवन गुप्ताले २९००० हजार कमाएका छन्। मुकेश कुमारले जेलमा काम गर्न अस्वीकार गरेका थिए।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

  • 12 minutes ago
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

  • 22 minutes ago
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।

एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

  • 36 minutes ago
एकीकृत सरकारी कर्मचारी सङ्गठनको अधिवेशन हुने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको आगामी फागुन २६ र २७ गते काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।