परमाणु हतियारले पनि ध्वस्त पार्न नसक्ने घरहरु
- मंगलबार, १४ फागुन, २०७५
- 3 years ago
- विचित्र विश्व

अमेरिकाको साउथ डकोटा शहरमा वाइवोस कम्पनीले एउटा यस्तै बंकरनुमा घरहरु निर्माण गरिरहेको छ । यसले प्राकृतिक आपत लगायत परमाणु विस्फोटबाट पनि मानिसलाई जोगाउने काम गर्छ ।
अमेरिकामा तयार भइरहेका बंकरनुमा घर यस्ता रहेका छन्
८० फिट लम्बाइ, २६ फिट चौडाइ
५ लाख टन क्षमताको बम बिस्फोट सहन सक्ने
१०–२० जना मानिसहरु एउटा घरमा रहन सक्छन्
१४ वर्ग किमि क्षेत्रफलमा बंकर बनेको छ ।
सधै अस्तित्वमा रहनेछ
साउथ डकोटामा बनाइएको यो सोसाइटीमा स्कुल, कलेज, जिम, चर्च, गार्डेन, सुटिङ रेन्ज, थिएटर लगायत सबै सुविधाहरु हुनेछन् । हरेक बंकरमा एक वर्षका लागि अनाज र खाद्यबस्तुहरु राखिएको छ । यो पुरै सोसाइटीमा पाँच हजार मानिसहरु रहनेछन् ।
यी बंकरहरुलाई आलिसान घरको रुपमा डिजाइन गरिएको छ । यसमा होम थिएटर, स्नुकर, टेबल, झ्यालहरुको स्थानमा एलसीडी स्क्रिन लगाइएका छन् ।
विभिन्न प्रविधिको प्रयोग गरेर बनाइएका यस्तो घरको मुल्य २५ हजारदेखि २ लाख डलरसम्म पर्ने गर्छ ।
साउथ डकोटाको यो इलाका सन् १९४० मा अमेरिकी सेनाका लागि बनाइएको थियो । यस बंकरमा सेनाहरु हतियार र बम राख्ने काम गर्थे । सेनाले १९६७ मा यस बंकरको प्रयोग गर्न छोडिदिएको थियो ।
आगामि प्रोजेक्ट
जर्मनीको रोथनस्टीन गाउँमा बनेको बाइबोस युरोपा वन बंकरमा परमाणु बिस्फोट, रसायनिक उत्सर्जन, भुकम्प र सुनामी जस्ता आपतहरुबाट रक्षा दिन सक्नेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 47 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 51 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 1 hour ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।