गृहपृष्ठ ∕ UK ∕ पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिएपूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिए नेपाली पत्र शनिबार, २०८० जेठ २७ गते, ११:०९ मा प्रकाशित UK एजेन्सी । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले तत्काल लागू हुनेगरी सांसद पदबाट राजीनामा दिएका छन् ।पदबाट राजीनामा दिएपछि जोनसनले भने, ‘म आफ्नो निर्वाचन क्षेत्र छाड्दा निकै दुःखी छु । मैले यहाँका मेयर र सांसद भएर जनताको सेवा गरें । यो मेरो लागि धेरै सम्मानजनक थियो।पार्टीगेट काण्डको अनुसन्धान प्रतिवेदनपछि उनले बेलायतको सांसद पदबाट राजीनामा दिएका हुन् । कोरोनाको समयमा उनले लकडाउनको नियम उल्लंघन गरेका थिए । जोनसनमाथि बेलायतको संसदमा गलत बयान दिएको आरोप पनि लागेको थियो ।बोरिस जोनसनले २०२२ मा प्रधानमन्त्रीको पद छोडे पनि उनी सांसदको रुपमा काम गरिरहेका थिए । तर, पार्टीगेट प्रकरणमा विशेषाधिकार समितिको छानबिन प्रतिवेदन बाहिर आएपछि उनले बेलायती सांसद पदबाट राजीनामा दिएका हुन् । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्रको उत्कृष्ट प्रदर्शनलण्डन । लण्डन म्याराथनमा नेपाली धावक गोपीचन्द्र पार्कीले उत्कृष्ट प्रदर्शन गरेका छन् । गोपीचन्द्रले २६ माइल दुरीको दौड २ घण्टा पोर्चुगलमा समुद्रमा बेपत्ता भएका युवाको शव भेटियोलण्डन । पोर्चुगलमा समुद्रमा बेपत्ता भएका नेपाली युवाको शव भेटिएको छ । सामुद्रिक खाना सेलफिस खोज्ने क्रममा करिब दुई साताअघिदेखि पासा पुचः गुथि यूकेले बिस्का जात्रा मनाउनेलण्डन । पासा पुचः गुथि यूकेले शनिबार १३ अप्रिलका दिन ‘लण्डन बिस्का जात्रा’ मनाउँदैछ । नेपाली नयाँ वर्ष २०८१ वैशाख ह्यारिस भए आयरल्याण्डकाे सबैभन्दा कान्छो प्रधानमन्त्रीलण्डन । आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ । लियो वराडकरको गत पोर्चुगलमा एक नेपालीको मृत्यु, अर्का बेपत्तापोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ भने अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति युकेतर्फ लाग्यो ‘द भ्वाइस अफ नेपाल’को टिमकाठमाडौँ । ‘द भ्वाइस अफ नेपाल’को टिम सांगीतिक कन्सर्ट गर्न युकेतर्फ प्रस्थान गरेको छ । ‘भ्वाइस अफ नेपाल २०२४’को टोलीधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ एसीसी प्रिमियर कपमा यूएईसँग टस हारेपछि ब्याटिङ गर्दै नेपाल ३ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ४ प्रादेशिक अस्पतालको एम्बुलेन्स नहुँदा समस्या ५ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदै ६ भरतपुर अस्पतालमा बडादसैँका दिन जन्मिए २० शिशु ७ एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजितThe Film Nepal