यस्तो छ युट्युबको इतिहास, कति गर्छ प्रत्येक वर्ष कमाई ?
- बिहीबार, २१ कार्तिक, २०७६
- 2 years ago
- प्रबिधि

एजेन्सी । युट्युब पेप्यालका तीन कर्मचारी द्वारा फेब्रुअरी २००५ बाट सन्चालन गरेको भिडियो राख्न, निकाल्न तथा हेर्न मिल्ने वेबसाइट हो ।
यस संस्थालाई सन् २००६ मा गुगलले १.६५ बिलियनमा किनेको थियो ।
हाल यो संस्था गुगलको स्वामित्वमा रहेको छ ।
यसको हेडक्वाटर क्लिफोर्नियाको सेन बुओरो भन्ने ठाँउमा छ।
यसका संस्थापक पेप्यालका भूतपुर्व कर्मचारीहरु हुन् ।
यो एक यस्तो वेबसाईट हो जहाँ भिडियोहरु अरुसँग सेयर गर्न अपलोड गर्न मिल्छ । पछिल्लो समय युट्युबबाटै मनग्य पैसा कमाउने हजारौँ कम्पनीहरु रहेका छन् ।
युटुबमा भिडियो हाल्न अकाउन्ट् बनाउनु पर्छ। रजिस्ट्ररडले भिडियो हाल्न र कमेन्ट गर्न सक्छन् भने अनरजिस्ट्ररडले भिडियो हेर्न मात्र सक्छन् । र कडा शब्दको प्रयोग भएको वा कम उमेरका लगि योग्य नभएको भिडियो हेर्न १८ वर्ष पुरा भएको हुनुपर्छ र रजिस्ट्ररड हुनुपर्छ ।
सन् २०१८ मा युट्युबले ३.३८ बिलियन डलरको कमाई गरेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 29 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 32 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 45 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।