Techie IT
२०८१ असार ३०, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिगृहमन्त्रीको राजीनामा एमालेले मागिरहन्छः एमाले प्रमुख सचेतक

गृहमन्त्रीको राजीनामा एमालेले मागिरहन्छः एमाले प्रमुख सचेतक


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा एमालेले मागिरहने बताएका छन्।

बुधबार बसको एमाले संसदीय दलको बैठकपश्चात् संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। सुन तस्करी काण्डमा गृहमन्त्रीको संलग्नता स्पष्ट भएको भन्दै उनी कुर्सीमा बस्न योग्य नभएको एमालेको निष्कर्ष छ।

‘गृहमन्त्री संलग्न भएको स्पष्ट छ। त्यसकारण उहाँ कुर्सीमा बस्न योग्य हुनुहुन्न भन्ने कुरा भयो। राजीनामा हामीले मागेकै छौँ, मागिरहन्छौँ।’ प्रमुख सचेतक गिरीले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

केपी ओली प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को

‘के घर के डेरा: घर नम्बर २’ मा लामिछाने अनुबन्ध

काठमाडौँ । शुक्रबार अभिनेता खगेन्द्र लामिछानेको जन्मदिन पारेर उनलाई नयाँ फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अनुबन्ध

यू-२० राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण सुरु

काठमाडौँ । साफ यू– २० च्याम्पियनसिप को तयारीमा रहेको यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण आइतबारदेखि सुरु भएको छ

ललितपुर महानगरले नदी किनारमा बनाएका अवैध घर टहरा हटायाे

काठमाडौँ । ललितपुर महानगरपालिकाले बालकुमारीबाट च्यासलसम्मको नदी किनारमा बनाएका अवैध घर टहरा हटाएको छ । महानगरपालिकाको प्रहरी बलले आज बिहान

कोकिनसहित काठमाडौँबाट एक विदेशी महिला पक्राउ

काठमाडौँ । प्रहरीले लागूऔषध कोकिनसहित काठमाडौँ बाट एक जना विदेशी महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलेसियाको जोहोर बस्ने

शेयर बजार ५३ अङ्कले बढेर २६ महिनायताकै उच्च विन्दुमा

काठमाडौँ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा शेयर बजार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५२ दशमलव

Techie IT