Techie IT
२०८१ जेठ ४, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिविषयलाई गिजोल्न मात्र खोजे सरकारको दिनगन्ती सुरु हुन्छः रवि लामिछाने

विषयलाई गिजोल्न मात्र खोजे सरकारको दिनगन्ती सुरु हुन्छः रवि लामिछाने


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले छानबिन सुरु गरेका विषयहरू जरासम्म नपुगेको भन्दै असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले विषयलाई गिजोल्न मात्र खोजे सरकारको दिनगन्ती सुरु हुने चेतावनी पनि लामिछाने दिएका छन्।

‘हरेक विषय सरकारले सुरु गर्छ। अलि जरोसम्म पुग्छ कि भन्यो, त्यहाँ गएर अड्किन्छ, गिजोलिन्छ। नक्कली भुटानी शरणार्थीमा जरा कहाँ छ सारा जनतालाई थाहा छ। सुरुवात गर्‍यो, सरकार अड्कियोँ, सभापति लामिछानेले भन्यो।

भ्रष्टाचारविरुद्ध चालेका कदमका लागि आफूहरूले सरकारलाई स्याबासी दिएको भन्दै उनले त्यसलाई फाइदाका रूपमा नलिन आग्रह गरे। ‘कुनै पनि विषयलाई गिजोल्ने मात्र नभई जरासम्म पुग्ने सहास लिएको भए ठीक छ। नत्र केही कर्मचारीलाई सरुवा गरेर फाइल खोलेझैँ गर्न थाले सरकारको दिन गन्न सुरु हुन्छ,’ उनले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीले कांग्रेसका नेताहरूलाई छलफलमा बोलाए

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरोध गरेको छ । सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि

प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको

सभामुख घिमिरेले पक्षपाती व्यवहार गरेको नेविसंघको आरोप

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पक्षपाती व्यवहार संसदीय व्यवस्थामाथिको प्रहार गरेको आरोप लगाएको

ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू

बागलुङ । गलकोट नगरपालिका वडा नं ४ को केन्द्र ओखरबोट राजधानी काठमाडाैँ रात्री डिलक्स बस सेवा सुरू भएको छ ।

प्रधानमन्त्रीले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी नेपालले

Techie IT