गृहपृष्ठ ∕ राजनीति ∕ एमालेको सचिवालय बैठक बस्दैएमालेको सचिवालय बैठक बस्दै नेपाली पत्र मंगलबार, २०८० वैशाख २६ गते, १२:१९ मा प्रकाशित राजनीति काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक आज मंगलबार बस्दै छ ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफल पछि केन्द्रीय कमिटीको छलफलको एजेन्डा तय हुनेछ ।एमालेको केन्द्रीय कमिटी बैठक यही वैशाख २८ देखि सुरु हुँदैछ । #नेकपा (एमाले)ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार तेश्रो स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्नकाठमाडौँ। गणतन्त्र दिवसको अवसरमा अभिनेत्री विपना थापा सम्मानित भएकी छिन्। उनी ‘युग नायिका’को रुपमा काठमाडौंमा आयोजित स्पर्श म्युजिक भिडियो अवार्ड मुम्बई आतङ्कवादी हमलाका सहयोगीको मृत्युएजेन्सी । सन् २००८ मा मुम्बईमा आतङ्कवादी हमला गर्न वित्तीय एवम् अन्य माध्यमबाट आतङ्कारीलाई सघाएका लस्कर ए तैबाका नेता अब्दुल अमेरिकामा भारतीय विद्यार्थीको हत्याएजेन्सी । फिलाडेल्फियामा भारतीय मूलका एक जना विद्यार्थीको गोली हानेर हत्या भएको छ । भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान महिला मन्त्रालयद्वारा हिमाल आरोही बुढालाई सम्मानकाठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सहिद स्मारक ए डिभिजन लिग फुटबल: जाउलाखेल विजयीकाठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ माओवादी केन्द्रको बैठक: बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफलकाठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारेधेरै पढिएका खबर १ हलिउडमा ‘गोर्खा वारियर’को प्रिमियर हुने २ एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण ३ चलचित्र ‘वेलकम टु हेम्जाकोट’ को ट्रेलर सार्वजनिक ४ सरकारप्रति जनताको विश्वासमा घट्योः केपी ओली ५ जीवनसँग सम्बन्धित यी कुराहरूमा सधैं गोप्य रहनुहोस्, सफलतामा बाधा हुनेछैन ६ KMC wants hospitals to submit details of target beneficiaries of free medical treatment ७ सर्वसाधारणका लागि खुला गरिँदै रत्न मन्दिर