गृहपृष्ठ ∕ राजनीति ∕ माओवादी केन्द्रको पदाधिकारी बैठक जारीमाओवादी केन्द्रको पदाधिकारी बैठक जारी नेपालीपत्र सोमबार, २०८० साउन १५ गते, १०:०२ मा प्रकाशित राजनीति file photoकाठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसिरहेको छ । हिजो अपराह्नका लागि बोलाइएको पदाधिकारी बैठक स्थगित भएपछि आज बैठक बसेको हो ।माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक बिहान ८ बजे देखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।आगामी बुधबारबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो । पार्टीको विधान अधिवेशन लगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । #माओवादी केन्द्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार धनगढीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउकैलाली। धनगढीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। उपमहानगरपालिकाको श्रीलंका बस्ने २८ वर्षीय सरोज धानुकलाई १ थान कटुवा पेस्तोल भेपमा सुन तस्करी गरेको आरोपमा दाओजिनका ड्राइभर पक्राउकाठमाडौँ। विद्युतीय सिगरेट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चिनियाँ अनसन थालेकी भारती सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगियोकाठमाडौँ। आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा सामाजिक सञ्जालमा सद्भाव खलल हुने काम नगर्न बाँके प्रशासनको चेतावनीकाठमाडौँ। जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ। बुधबार दिउँसो विज्ञप्ति निकालेर आज भने सुनको भाउ बढ्योकाठमाडौँ। गत साताबाट निरन्तर गिरावट आएको सुनको मुल्य आज बुधबार भने बढेको छ। आज छापावाल सुन तोलामा ३ सय रुपैयाँले नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारीकाठमाडौँ। सम्भावित साम्प्रदायिक दङ्गालाई मध्यनजर राख्दै बाँके प्रशासनले नेपालगञ्जमा कर्फ्यू आदेश जारी राखेको छ। दुई समुदायबीच तनाव बढ्ने संकेत देखिएपछिधेरै पढिएका खबर १ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ५ यदि हातमा पैसा टिक्दैन भने आजै अपनाउनुहोस् यी वास्तु टिप्स ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार