Techie IT
२०८० असोज १७, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपार्टीकै नेता भ्रष्टाचारी भए पनि नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी

पार्टीकै नेता भ्रष्टाचारी भए पनि नछोड्ने गृहमन्त्री श्रेष्ठको चेतावनी


काठमाडौँ। गृहमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी पार्टीकै नेता भए पनि नछोड्ने बताएका छन्। पार्टीको केन्द्रीय समिति बैकठलाई आज बिहीबार सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै सल्लाह बमोजिम फाईल खोल्ने काम भएको भन्दै अब पार्टीकै नेताहरु भ्रष्टाचारमा जोडिएपनि नछोड्ने बताएका हुन्। पछिल्लो चरणमा भएको सुन तस्करी प्रकरणमा माओवादीकै नेताहरुको नाम जोडिएपछि उनले पार्टीका नेता लक्षित अभिव्यक्ति दिएका हुन्।

सुन तस्करी प्रकरणमा माओवादीका नेताहरु वर्षमान पुन, कृष्णबहादुर महरा लगायतको नाम जोडिएर चर्चा हुने गरेको छ। यद्यपि पुन र महरा दुवैले सुन तस्करी प्रकरणमा आफूहरुको संलग्नता नरहेको र दोषी प्रमाणित भए कारबाही भोग्न तयार रहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशीका मुख्यमन्त्री कार्कीले शनिबार विश्वासको मत लिने

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा

‘फागुन १’ को बिदाको निर्णय परिवर्तन हुँदैनः सञ्चारमन्त्री

काठमाडौँ। फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय नेकपा एमाले सरकारमा सहभागी भएको बेला गरिएको सरकारले प्रष्टीकरण दिएको छ। सञ्चार

तिङ्करमा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

काठमाडौँ। नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती दार्चुलाको तिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। हिजो मङ्गलवारदेखि मोबाइल सेवा सञ्चालनमा

सामाजिक सद्भावमा प्रभाव पर्ने विचार तथा सामग्री पोष्ट नगर्न गगन…

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौँ। सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महतलगायत

बेगनास तालमा एकजना मृतावस्थामा फेला

लेखनाथ। पोखरा– ३१ लेखनाथ अलैँची कुनास्थित बेगनास तालमा गए राति एक युवा मृतावस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका

Techie IT