गृहपृष्ठ ∕ राजनीति ∕ संसदको अवरोध खुलाउन पहल गर्ने माओवादी केन्द्रको निर्णयसंसदको अवरोध खुलाउन पहल गर्ने माओवादी केन्द्रको निर्णय नेपालीपत्र सोमबार, २०८० साउन २२ गते, ११:११ मा प्रकाशित राजनीति फाइल फाेटाेकाठमाडौँ। नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन र संसदीय समितिका सभापति चयनका गर्न पहल गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गर्दै आएको संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा सुचारू गर्न सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो। सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभा अबरूद्ध गर्दै आइरहेको छ।प्रमुख सचेतक हितराज पाण्डेले सदन सुचारू गर्न ठोस छलफल गर्ने निर्णय भएको जानकारी दिए। #माओवादी केन्द्रग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चीनले रूससँग संयुक्त सैन्य अभ्यास गर्नेबेइजिङ । चीनले यही सेप्टेम्बरमा रूससँग संयुक्त सैन्य अभ्यास गर्ने सोमबार जनाएको छ । नौसेना तथा वायु सेनाले रूसको तटमा अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखाको नाम सिफारिसकाठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा बैंकिङ कसुर विधेयक अर्थ समितिबाट संशोधनसहित पारितकाठमाडौं । ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ अर्थ समितिबाट संशोधनसहित पारित भएको छ शेयर बजार आज पनि घट्याेकाठमाडाैँ । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर दुई इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउकाठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ देशको प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैनः…काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा झुट बोल्ने मान्छे सायद नेपालमाधेरै पढिएका खबर १ अधुरा आयोजनाहरु निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ: मन्त्री खड्का २ पलेशाको सम्मानमा आज नगर परिक्रमा गराइने ३ कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै ४ ‘भ्रष्ट राजनीतिको सहयोगी हुनु भन्दा रोजगारी सिर्जना र आत्मनिर्भताका लागि व्यवसाय रोजेँ’ ५ प्रशासनिक संघियतामा जान नसक्दा सेवा प्रवाहमा असर पर्यो: मुख्यसचिव अर्याल ६ तिजमा पशुपतिका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने ७ बीवाइडीकाे अफर: गाडी बुकिङ गर्दा एक वर्षकाे इन्स्योरेन्स र चार्जर निःशुल्कThe Film Nepal