Techie IT
२०८१ मंसीर २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसबै ठूला काण्डका फाइल खोलौंः गगन थापा

सबै ठूला काण्डका फाइल खोलौंः गगन थापा


काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै ठूला भ्रष्टाचारका फाइल खोल्नुपर्ने बताएका छन्। संसदीय दलको बैठकमा सोमबार सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्।

महामन्त्री थापाले जुनसुकै दलको भए पनि दोषी छ भने त्यसले छुट पाउन नहुने बताए। आफ्नो अनुकूलतामा कुनै काण्डको फाइल खोल्ने वा खोल्नुपर्छ भनेर माग गर्ने अवस्था बदल्नुपर्ने उनको भनाई छ।

अनुसन्धान गर्दा निर्दोषमाथि अन्याय नहुनुपर्ने तर दोषी छ भने जुनसुकै दलको नेता, सांसद र मन्त्री भए पनि कसैले छुट पाउनु नहुने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘दुखी आत्मा’ मा श्रवण मुकारुङका १० कविता

काठमाडाैँ । चर्चित कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले प्रतिक्षित फिल्म ‘दुखी

माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको हरिबोल गजुरेलको…

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादीप्रति उत्साह बढेपछि कांग्रेस र एमाले रक्षात्मक बनेको दाबी गरेका छन् ।

नुवाकोटको नुचेतमा दुई छोरासहित आमा मृत फेला

नुवाकाेट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ नुचेतमा आमा र दुई जना छोरा मृत भेटिएका छन् । हिजो २४ वर्षीया चन्दीमाया तामाङ

देशको राजनीति विचौलिया र दलालहरूको हातमा छ: अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीति विचौलिया र दलालहरूको हातमा भएको बताएका छन् । सोमबार राष्ट्रिय

चलचित्र ‘बम बहादुर’को दार्जिलिङमा प्रिमियर

काठमाडौँ । नेपाल र भारतमा एकसाथ पुस ५ गते रिलिज हुने नेपाली चलचित्र ‘बम बहादुर’को भारतको दार्जिलिङमा प्रिमियर समारोह सम्पन्न

नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ । स्वास्थ्य तथा

Techie IT