गृहपृष्ठ ∕ राजनीति ∕ सुन तस्करी घटाउन कर तिरेर खुला गरौँः देउवासुन तस्करी घटाउन कर तिरेर खुला गरौँः देउवा नेपालीपत्र सोमबार, २०८० साउन २९ गते, १४:३३ मा प्रकाशित राजनीति काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुन बढी तस्करी हुन थालेकाले राज्यले पनि त्यहीअनुसार सोच्नुपर्ने बताएका छन्।संसदीय दलको बैठकमा उनले सुन धेरै तस्करी हुन थालेकाले कर तिरेर खुला गर्ने व्यवस्था गर्नुपर्ने बताएको एक सांसदको भनाई छ।हाल नेपालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत दैनिक १० किलो सुन बजारमा पठाउने गरेको छ। तर, व्यवसायीहरुले भने कोटा बढाउन माग गर्दै आइरहेका छन्। #शेरबहादुर देउवाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अध्यक्ष तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टनबीच भेटवार्ताकाठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अष्ट्रेलियाका सभामुख मिल्टन डिकबीच बुधबार भेटवार्ता भएको छ। भेटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल रिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहासः पदम गिरीकाठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले राज्यले पीडितलाई न्याय दिनुको सट्टा राजनीतिक सौदाबाजीका लागि पीडकलाई उन्मुक्ति दिनु कानूनी राज्यको धनगढीबाट कटुवा पेस्तोलसहित एक जना पक्राउकैलाली। धनगढीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। उपमहानगरपालिकाको श्रीलंका बस्ने २८ वर्षीय सरोज धानुकलाई १ थान कटुवा पेस्तोल भेपमा सुन तस्करी गरेको आरोपमा दाओजिनका ड्राइभर पक्राउकाठमाडौँ। विद्युतीय सिगरेट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप एकजनालाई पक्राउ गरेको छ। प्रहरीले चिनियाँ अनसन थालेकी भारती सर्वोच्च परिसरमा ढलेपछि वीर अस्पताल लगियोकाठमाडौँ। आफ्नो श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको कैद मिनाहाविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा सामाजिक सञ्जालमा सद्भाव खलल हुने काम नगर्न बाँके प्रशासनको चेतावनीकाठमाडौँ। जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ। बुधबार दिउँसो विज्ञप्ति निकालेरधेरै पढिएका खबर १ तारा अधिकारीको संयोग भन्दै पिरतीलाई…’ सार्वजनिक २ Chepang Community celebrating Chhonam (Nwagi) festival ३ गुण्डा नाइके सुखदुल सिंह उर्फ सुखा दुनुकेको क्यानडामा हत्या ४ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ५ यदि हातमा पैसा टिक्दैन भने आजै अपनाउनुहोस् यी वास्तु टिप्स ६ यी ४ रोग छन् भने केरा नखानुहोस् ७ डा. सुवेदीको उपन्यास ‘मनु’लाई पद्मश्री साहित्य पुरस्कार