Techie IT
२०८१ साउन ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकांग्रेस निर्वाचन समिति संयोजकमा खाती नियुक्ति

कांग्रेस निर्वाचन समिति संयोजकमा खाती नियुक्ति


काठमाडौँ। नेपाली कांग्रेसको निर्वाचन समिति सदस्यमा खम्बबहादुर खाती नियुक्त भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले खातीलाई मंगलबार संयोजक तोकेका हुन्। पूर्वमहान्यायाधीवक्ता समेत रहेका खातीलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकको जिम्मेवारी दिइएको हो।

उनी निर्वाचन समितिका पूर्व सदस्य पनि हुन्। त्यस्तै केन्द्रीय अनुशासन समितिको सदस्यमा ईश्वरी न्यौपाने, धु्रव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइराला मनोनित गरिएको छ।

निर्वाचन समितिको संयोजकमा आनन्दप्रसाद ढुंगाना छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

‘सारंग’को दुई गीत रेकर्ड

काठमाडौँ । प्रशान्त तामाङ निर्देशीत ‘सारंग’ फिल्मको ‘चिसो बतास’ बोलको एउटा गीत २२ जना बालबालिकाले एकसाथ गाएका छन् । डिपी

श्रीलङ्काको अर्थतन्त्र लयमा फर्कँदै

एजेन्सी । श्रीलङ्काको केन्द्रीय बैंकले ब्याजदरहरू कटौती गरेको छ । अन्तर्राष्ट्रिय ऋणदातासँगको ऋण पुनर्संरचनापछि बैंकले पहिलो पटक ब्याजदर कटौती गरेको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको

सेयर बजार घट्यो

काठमाडौँ । आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा

भेनिसमा प्रदर्शन हुँदै नेपाली चलचित्र ‘पूजा, सर’

काठमाडाैँ । विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्शन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ । नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ

Techie IT