Techie IT
२०८१ वैशाख २४, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिसंवेदनशील बिषयमा बिल्ला नहान्न विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ

संवेदनशील बिषयमा बिल्ला नहान्न विश्वप्रकाशलाई विष्णु रिमालको जवाफ


काठमाडौँ। नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले संवेदनशील विषयमा ठट्टा नगर्न सत्ता गठबन्धनका नेतालाई चेतावनी दिएका छन्।

बिहीबार फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव रिमालले सुन तस्करी प्रकरणमा छानबिन आयोग बन्ने सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली भनिने नेताले सहमति विपक्षलाई छक्याउन रंगिन टालो भन्दै बिल्ला हानेको भन्दै आलोचना गरेका छन्।

यसै सन्दर्भमा उनले संवेदनशील विषयमा ठट्टा नगर्न चेतावनी दिएका हुन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बाल्यकालको स्मृतिमा अनिलको गीत ‘सम्झ त्यो दिन’ सार्वजनिक

काठमाडौँ । बाल्यकालका स्मृतिलाई समेटेर गायक अनिल सिंह अधिकारीले ‘सम्झ त्यो दिन’ बोलको गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द,

शंखपार्कमा एक पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् । आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको

चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेपछि…

काठमाडौँ । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१

डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयमा

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौँ । आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौँ । बागमती प्रदेशमा आजबाट तामाङ र नेपाल भाषाले सरकारी कामकाजी भाषाको मान्यता पाउने भएको छ । प्रदेशभरका सरकारी कार्यालयमा

Techie IT