Techie IT
२०८२ जेठ ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिभारत भ्रमणको बेला प्रधानमन्त्रीले सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्न लागेको बास्कोटाको आशंका

भारत भ्रमणको बेला प्रधानमन्त्रीले सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्न लागेको बास्कोटाको आशंका


काठमाडौँ। नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको बेला सुटुक्क ऊर्जा व्यापार सम्झौता गर्न लागिएको आशंका व्यक्त गरेका छन्। सोमबार सामाजिक संजालमा एक पोस्ट गर्दै बास्कोटाले सो कुरा उल्लेख गरेका हुन्।

त्यस्तै, बास्कोटाले भारत भ्रमणको क्रममा गरिने सम्झौताबारे संसदलाई जानकारी गराउन माग गरेका हुन्। ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ऊर्जा व्यापार सम्झौता लामो समयका लागि गर्ने भित्री तयारी रहेछ। विडम्बना,तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर। सचिव जर्मन,सहचिव बंगलादेश छन भन्ने सुनियो’ बास्कोटाले लेखेका छन्, ‘संसद चालु छ,सरकारले त्यसवारे संसदमै जानकारी र छलफल गराए हुने हो नि प्राबधान के छन भनेर। सुटुक्क किन?’

चारदिने औपचारिक भ्रमणको शिलशिलामा प्रधामनन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार

रेशमा चियाको व्यावसायिक उत्पादन शुरु

बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा

चितवनमा पौडी पोखरीमा डुबेर एक जनाको ज्यान गयो, आठ जना…

चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका

भदौ ११ गतेदेखि १६ गतेसम्म ‘नाडा अटो शो’

काठमाडाैँ । आउँदो भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ

‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा’ घोषणा, पुस्तान्तरणको…

काठमाडौं । नेपाली चलचित्र क्षेत्रको सफल प्रस्तुति ‘होस्टेल ३’ले सिर्जना गरेको उत्साह अझै सेलाउन नपाउँदै, सोही सृजनात्मक टिमले फेरि नयाँ

दलित परिवारका लागि सुरक्षित आवास

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका जनजाली सार्कीको सुरक्षित आवासमा बस्ने सपना पूरा भएको छ । “पुरानो घरको छाना बर्खामा चुहिँदा

Techie IT