गृहपृष्ठ ∕ राजनीति ∕ प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा न्यूयोर्क र चीन भ्रमणबारे छलफलप्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा न्यूयोर्क र चीन भ्रमणबारे छलफल नेपालीपत्र आईतबार, २०८० भदौ २४ गते, ११:२६ मा प्रकाशित राजनीति काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक जारी छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणमा केन्द्रित रहेको बताइएको छ ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।सोही भ्रमणको तयारी तथा एजेन्डाबारे जानकारी गराउन र सुझाव लिन प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।बैठकमा पूर्वप्रधानमन्त्रीहरु, संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसमेत सहभागी छन् । #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार सरकार र आन्दोलित शिक्षकबीच ७ बुँदे सहमति, आन्दोलन फिर्ताकाठमाडौँ। सरकार र आन्दोलरत शिक्षकहरुबीच ७ बुँदे सहमति भएको छ। शुक्रबार भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ७ बुँदे सहमति महिला फुटबलमा नेपाल भियतनामसँग पराजितकाठमाडौँ। १९ औँ एसियाली खेलकुदको महिला फुटबलअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोली भियतनामसँग पराजित भएको छ। समूह ‘डी’को पहिलो संघीयताको मर्मलाई आत्मसात् गर्दै शिक्षक आन्दोलनलाई सहमतिमा पुर्याउन लोसपाको आग्रहकाठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय शिक्षक महासंघको आयोजनामा जारी शिक्षकहरुको काठमाडौँ केन्द्रित आन्दोलनलाई संघीयताको मर्मलाई आत्मसात् गर्दै सहमतिमा पुग्न रौतहटबाट ७ लाख बढीको ईलेक्ट्रोनिक्स सामान बरामदरौतहट। रौतहटबाट ठूलो परिमाणमा ईलेक्ट्रोनिक्स सामान बरामद गरिएको छ। जिल्लाको चन्द्रपुर नगरपालिका ८ स्थित सन्तपुरबाट असोज ४ गते राती करीव संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको छः रमेश लेखककाठमाडौँ। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा निरन्तर अवरोध भइरहँदा कामकारबाहीमा असर परेको बताएका छन्। संसदको अवरोधको विषयमा केन्द्रीय शिक्षा विधेयकबारे छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठककाठमाडौँ। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। असोज ८ र ९ गते बस्ने गरी कांग्रेसले संसदीय दलको बैठक बोलाएकोधेरै पढिएका खबर १ रुसको सामु हार स्वीकार गर्दै नेटो, मान्ला त युक्रेनले यी सर्तहरु ! २ प्रचारप्रसार नहुँदा ओझेलमा छ १३ तले आकाशदेवी मन्दिर ३ के छ पुटिनको ‘सेप्टेम्बर प्लान’ ? रूसले चाँडै कीभ कब्जा गर्ने ४ चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार ५ साहित्यकार तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा ६ पर्यटकीय केन्द्र बन्दै ‘राप्ती शान्ति उद्यान’ ७ रुद्राक्ष लगाएपछि के–के गर्नुहुँदैन ?