Techie IT
२०८१ कात्तिक २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशी प्रदेशमा मध्यावधि भए १५ सिट बढाउने केपी ओलीको दाबी

कोशी प्रदेशमा मध्यावधि भए १५ सिट बढाउने केपी ओलीको दाबी


विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मध्यावधि निर्वाचनमा जान नडराउने बताएका छन्। मंगलवार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

कोशी प्रदेश सरकारलाई मिलेर अगाडि बढ्न दललाई उनले आग्रह समेत गरे। अहिले मध्यावधि तर्फ जानु उचित नभएको समेत उनको भनाई थियो। मध्यावधि गए अरू दलको सिट घट्ने बताउदै उनले आफूहरुले ४० सिट जितेकोमा मध्यावधिमा गए १५ सिट बढाउने दाबी गरे।

‘एमाले मध्यावधिमा जान डराउदैन। तर अहिले राज्यको खर्च हुने भएकाले जानु उचित हुँदैन,’ उनले भने, ‘देशमा कांग्रेस कहाँ छ? घोच्दा दुख्छ दुख्दैन भनेर कांग्रेसका नेताहरूलाई सोध्नु उ बिचरा कांग्रेसका नेताहरू। राजनीतिक गर्ने पाटीले बोल्नु पथ्र्यो। तर उ बोल्दैन, बोल्ने हविगत पनि छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण उपलब्धि मूलक नभएको समेत दाबी गरे।

फरक प्रसङ्गमा ओलीले साम्प्रदायिक विद्वेयस फैलाउने काम भइरहेको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभर डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । कात्तिक २४ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित

प्रचण्ड र प्रकाण्डबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच भेटवार्ता

धादिङको बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौं

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प जीत नजिक

काठमाडाैँ । अमेरिकाको नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जितको नजिक पुगेका छन् । जीतका लागि दुई सय ७० इलेक्टोरल मत

Techie IT