गृहपृष्ठ ∕ राजनीति ∕ जनमत पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कुशवाहा एमाले प्रवेशजनमत पार्टीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको कुशवाहा एमाले प्रवेश नेपालीपत्र बिहीबार, २०८० असोज १८ गते, १६:०३ मा प्रकाशित राजनीति काठमाडौँ। जनमत पार्टीले कारबाही गरेको बाराका शिवचन्द्र कुशवाह नेकपा एमाले प्रवेश गरेका छन्। बिहीबार एमाले मुख्यालय, च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुशवाहलाई एमाले प्रवेश गराएका हुन्।कुशवाह गत वैशाख १० गतेको उपनिर्वाचनमा उम्मेदवार हुन नेकपा माओवादी केन्द्र परित्याग गरेर जनमत पार्टी प्रवेश गरेका थिए। तर जनमतले अनुशासन उल्लंघन गरेको आरोपमा ४ साउनमा कुहवाह सहितका चार नेतालाई कारबाही गरेको थियो। कुशवाहालाई नेतृत्वविरूद्ध गुटबन्दी गरेको भन्दै जनमतले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।माओवादी परित्याग गरेका कुशवाहा एक वर्षको अन्तरालमा दुई पटक पार्टी बदल्दै एमाले आइपुगेका हुन्। #जनमत पार्टी #शिवचन्द्र कुशवाहग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जापानमा सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचितकाठमाडाैँ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । काठमाडौँबाट गण्डकीका पूर्वमन्त्री दीपक मनाङे पक्राउकाठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौँको सानो भर्याङबाट पक्राउ गरेको हो लोपोन्मुख जलचर जोगाउन राप्ती नदी सरसफाइभरतपुर । चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार एउटै विद्यालयमा १२ वटा अक्षयकोषखोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङमा सञ्चालित श्री माध्यमिक विद्यालय बाँसबोटेमा अक्षयकोषको सङ्ख्या १२ पुगेको छ । कक्षा १२ मुकुन्देश्वरी पदमार्ग निर्माणले गति लियोतनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइ लम्ब्याउन निर्माण शुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर आज तुलसी र दामोदरको विवाह गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैकाठमाडौँ । हरिशयनी एकादशी देखि हरिबोधिनी एकादशीका दिन सम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमाधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन जारी राख्ने २ दिपक मनाङेले भने- फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु ३ १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल आए ४ कोशी प्रदेशका पूर्व मन्त्री अधिकारी माथि लागेको मानव तस्करीको आरोपमा अनुसन्धान शुरु ५ अमेरिकी राष्ट्रपति चुनाव: ट्रम्पको अग्रता कायमै ६ एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने ७ स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष स्थापनाThe Film Nepal