Techie IT
२०८१ असोज २९, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘अझै पनि राजतन्त्र फर्काउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले दाउ हेरिरहेका छन्’

‘अझै पनि राजतन्त्र फर्काउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले दाउ हेरिरहेका छन्’


नवलपुर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । उनले अझै पनि राजतन्त्र फर्काउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले दाउ हेरिरहेको आरोप लगाए ।

पार्टीको मेची–महाकाली जागरण अभियान तथा संगठन विस्तार कार्यक्रमलाई नवलपुरको कावासोतीमा सम्बोधन गर्दै नेता खनालले उक्त धारणा राखेका हुन् ।

उनले भने, विगतको राजतन्त्र इतिहासको कठघरामा पुगेर भासियो । अब त्यस्तो कल्पना गर्नु वेकार हो ।

उनले अगाडि भने, अहिलेको शासन व्यवस्थाले गरिब झन गरिब र धनीहरु दिनदिनै धनी हुँदैजाँदा शासन व्यवस्थामा असन्तुलन देखिएको छ । त्यसलाई समाधान गर्न समाजवादको लक्ष्यमा पुग्न मेरो पार्टीले अग्रसरता लिएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ

काठमाडौँ । तीनकुनेमा दुर्घटना गराएर फरार भएका चालक ललितपुरको कुपण्डोलबाट पक्राउ परेका छन् । मोरङको विराटनगर घर भई हाल ललितपुर

प्रहरीले जनता निराश बनाउने काम गर्न हुँदैनः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताको पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न

जर्मन एयरलाइन्स लुफ्थान्सालाई ४० लाख डलर जरीवाना

एजेन्सी । नागरिक अधिकार उल्लंघन गरेको भन्दै अमेरिकी यातायात विभागले सन् २०२२ मा १२८ यहूदी यात्रुलाई विमानमा चढ्न नदिएको घटनाका

धौलागिरिमा ज्यान गुमाएका रुसी आरोहीको शव संकलन थालियो

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी पर्वतारोहीको शव संकलन गर्न थालिएको छ । सात हजार एक

भीरबाट फालेर ६ वर्षीय छोराको हत्या

बागलुङ । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले मंगलबार

कात्तिकमा पनि घट्यो बैंकको ब्याजदर

काठमाडाैँ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको

Techie IT