गृहपृष्ठ ∕ राजनीति ∕ एमाले मधेस प्रदेशको अधिवेशन आजएमाले मधेस प्रदेशको अधिवेशन आज नेपालीपत्र बुधबार, २०८० असोज २४ गते, ०८:०३ मा प्रकाशित राजनीति जनकपुरधाम । नेकपा (एमाले)मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ ।नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।उनले एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेका, कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको जानकारी दिए ।अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ । #एमालेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार देउवाले गरे तीन भातृसंस्थामा अध्यक्ष नियुक्तकाठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन भातृसंस्थामा अध्यक्ष नियुक्त गरेका छन्। नियमित महाधिवेशनको म्याद सकिएर स्वतः विघटन भएका नेपाल प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटकाठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबारमा भेट भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष माछापुच्छ्रे बैंकको फिनपोस कारोबारमा ध्वनिबाट सूचना पाइनेकाठमाडौँ । माछापुच्छ्रे बैंकले पोस मेसिनमा ‘इन्स्टान्ट पेमेन्ट नोटिफिकेसन’ प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा चन्द्रागिरिमा लागुऔषधसहित दुईजना पक्राउकाठमाडौँ। चन्द्रागिरि नगरपालिका–२ स्थित चेक प्वान्टबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब नौ ग्राम ५० मिलिग्रामसहित दुई जनालाई पक्राउ आन्दोलनमा सहभागी हुन हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले पठायो फिर्ताकाठमाडौँ। गौशालामा हुन लागेको प्रदर्शनमा सहभागी हुन आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ। प्रहरीले प्रसाईंलाई पेप्सिकोला चोकमा रोकेर चलचित्र रङ्गेलीमा भगवान् दादा बने अर्पणकाठमाडौँ। नेपाली चलचित्र रङ्गेलीको नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई भगवान् दादाको रूपमा परिचयधेरै पढिएका खबर १ पहिलो पटक सांसद गाउँमा पुगेपछि नाकछेडाबासी हर्षित २ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ३ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ४ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ५ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ६ छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय–खाय’ ७ ‘टिकटक चलेको भए खबर गरौँ’