गृहपृष्ठ ∕ राजनीति ∕ स्वीजरल्याण्डकी नवनियुक्त राजदूत मेउली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्तास्वीजरल्याण्डकी नवनियुक्त राजदूत मेउली र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भेटवार्ता नेपालीपत्र बुधबार, २०८० असोज २४ गते, १०:५९ मा प्रकाशित राजनीति काठमाडौँ । नेपालका लागि स्वीजरल्याण्डका नवनियुक्त राजदूत ड्यानिएल मेउलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेकी छन् ।बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजदूत मेउली र प्रधानमन्त्री प्रचण्डबीच शिष्टाचार भेट भएको हो ।उनीहरुबीच द्विपक्षीय सहकार्य र दुई देशबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।राजदूत एलिजाबेथ भोन क्यापलरले कार्यालय समाप्त गरेर स्वीजरल्याण्ड फर्किएपछि मेउली राजदूत नियुक्त भएर नेपाल आएकी हुन् । #ड्यानिएल मेउली #प्रचण्ड #प्रधानमन्त्रीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नवराज विकसहित छ जनाको हत्या प्रकरण: २३ जनालाई जन्मकैदकाठमाडौं । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको अन्तिम फैसला भएको छ । जाजरकोटका सिटिजन्स बैंकको १९०औं शाखा ललितपुरको इमाडोलमाकाठमाडौँ। सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९०औं शाखा ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याएको छ। यससँगै काठमाडौँ उपत्यकाभित्र यस बैंकको शेयर बजार दोहोरो अङ्कले घट्योकाठमाडौँ। आज मङ्गलवार पनि शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १० अङ्कले घटेर १ हजार एकीकृत समाजवादीको महाधिवेशन जेठ ५ देखि ७ सम्म हुनेकाठमाडौँ। नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी जेठ ५ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ। मंगलबार बसेको पार्टीको सचिवालय बैठकले टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमाकाठमाडौँ। टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइका लागि मंगलबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा सुनको मूल्य आज दुई हजार चार सय रूपैयाँले घट्योकाठमाडौँ। मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार तोलामा आठ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायमधेरै पढिएका खबर १ बुद्ध र अस्मिताले ल्याए ‘परेलीमा लुकाई राखन’ सार्वजनिक २ बाबुको मृत्युपछि अन्तिम पटक अनुहार हेर्न पनि गइनन् रेखा , यस्तो थियो ‘बाबु छोरीको’ सम्बन्ध ३ चीन र साउदीले बनायो डलरलाई झट्का दिने योजना, के हो त्यो मुद्रा आदानप्रदान सम्झौता ? ४ उपप्रधानमन्त्री खड्काको यूएई भ्रमण स्थगित ५ किम जोङकी बहिनी संसारकै सबैभन्दा खतरनाक महिला ! ६ Beni-Galeshwar section blacktopped ७ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन