Techie IT
२०८१ असार ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीति‘अखण्ड भारत’को नक्साप्रति केपी ओलीको आपत्ति

‘अखण्ड भारत’को नक्साप्रति केपी ओलीको आपत्ति


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारतको नक्साप्रति आपत्ति जनाएका छन्। मंगलबार अनेमसंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो नक्साप्रति आपत्ति जनाएका हुन्।

भारतको नयाँ संसदमा नेपालका लुम्बिनी र कपिलवस्तुको नाम पनि उल्लेख गरिएकोप्रति ओलीले आपत्ति जनाए। उनले प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा त्यो नक्सामा भएको गल्ती सच्याउन लगाउनुपर्ने बताए।

भारतजस्तो नमूना लोकतन्त्र भनिएको ठाउँको त्यो व्यवहारलाई उचित भन्न नमिल्ने ओलीको भनाइ छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज, मुख्यमन्त्रीमा हिक्मतलाई निरन्तरता

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको रिट खारेज गरिदिएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले आफू मुख्यमन्त्रीमा बहाल रहेका

एसइईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी

काठमाडौँ । २०८० सालको एसइईको नतिजा भोलि बुधबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय

शेयर बजार साढे ५ अङ्कले बढ्याे

काठमाडौँ । मंगलबार शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ६० अङ्कले बढेर २

प्रतिनिधिसभाबाट बहुमतले बजेट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित

मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउँछौंः गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने बताएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक

सातौँ एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालकी रितिका बनिन् ‘बेस्ट फाइटर’

काठमाडौँ । सातौँ एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालकी रितिका दर्नालले महिलातर्फ बेस्ट फाइटरको अवार्ड जितेकी छन् । भारतको

Techie IT