गृहपृष्ठ ∕ राजनीति ∕ एमाले सचिवालय बैठक शुक्रबारएमाले सचिवालय बैठक शुक्रबार नेपालीपत्र बिहीबार, २०८० जेठ १८ गते, १०:४२ मा प्रकाशित राजनीति फाइल फाेटाेकाठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका् सचिवालय बैठक शुक्रबारबाट शुरू हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबारको दिन बैठक बोलाएका हुन्।बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ। बैठकमा पार्टीको आन्तरिक तथा राजनीतिक एवं समसामयिक विषयमा छलफल हुने एमालेले बताइएको छ। #एमाले सचिवालयग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियोझापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट जंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोतपाल्पा । पाल्पामा जंगलमा फलेको काफल स्थानीयको आम्दानीको श्रोत बन्न थालेको छ । पहाडी भूगोलको पाखा पखेरा र बारीका कान्लामा ट्रम्प प्रशासनद्वारा हार्वर्ड विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न रोकएजेन्सी । अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वडको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनले रोक लगाएको छ । प्रशासनले कानूनको पालना मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलनझापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार रेशमा चियाको व्यावसायिक उत्पादन शुरुबागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चितवनमा पौडी पोखरीमा डुबेर एक जनाको ज्यान गयो, आठ जना…चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयकाधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ चितवनकाे रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ The British College Career Fest 2024: A Resounding Success in Connecting Talent with Opportunity ५ ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ६ विश्व स्वास्थ्य सङ्गठनद्वारा ऐतिहासिक महामारी सम्झौता स्वीकृत ७ बैतडीको बडिया र कणेलीगाउँमा खानेपानीको समस्याThe Film Nepal