गृहपृष्ठ ∕ राजनीति ∕ सोविता गौतमले कसिन् लगनगाँठोसोविता गौतमले कसिन् लगनगाँठो नेपालीपत्र शुक्रबार, २०८० जेठ १९ गते, १९:३६ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले हालै आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग गुपचुपमा विवाह गरेकी हुन् ।माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा रहेको स्रोत बताउँछ । चितवन घर भएका गृहेन्द्र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाञ्जा पर्छन् । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरुले लगनगाँठो कसेको बताइएको छ ।पारिवारिक स्रोतका अनुसार भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा गत साता बैबाहिक विधि पूरा गरिएको हो । यद्यपि, दुवै पक्षले विवाहका तस्विरहरु सार्वजनिक गरेका छैनन् ।सोविता गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं–२ बाट विजयी सांसद हुन् । #सोविता गौतमग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विद्या भण्डारीको व्यक्तिगत वेबसाइट सार्वजनिककाठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको वेबसाइट सार्वजनिक भएको छ । नेकपा एमालेबाट राजनीतिक जीवनमा सक्रिय भएको घोषणा भएको केही दिनपछि गाजामा मानवीय सङ्कट गहिरिँदै, ईयूको ध्यान सहयोगमा केन्द्रितएजेन्सी । युरोपेली युनियन (ईयू) का परराष्ट्र मन्त्रीहरूले गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जना पक्राउकाठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ अर्घाखाँचीको धनचौरमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गयोअर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । हिजो घाँस काट्न र चिउरी अवरुद्ध कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमाकाठमाडौँ । आईतबार बिहानदेखि अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको छ । करिडोरअन्र्तगत गुल्मीको कालीगण्डकी गाउँपालिका–१ चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम रधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ५ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ६ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ७ शङ्कर पोखरेल बेलायतमाThe Film Nepal