गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैएकीकृत समाजवादीको सचिवालय बैठक बस्दै नेपालीपत्र सोमबार, २०८० पुस २ गते, ११:४४ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। बैठक पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ।यसअघि मंसिर २८ र २९ गतेका लागि तोकिएको बैठक सोमबारदेखि सुरु हुन लागेको हो। बैठक आज र भोलि दुई दिन बस्ने पार्टी प्रचार विभागले जनाएको छ।बैठकमा राष्ट्रियसभाको आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारका लागि मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने जनाइएको छ।साथै सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रचार विभागले जनाएको छ। #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’को टिजर सार्वजनिककाठमाडौँ । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा सपना, संघर्ष, प्रेम र मोरङबाट ८०२ किलो गाँजा बरामदविराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली, म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्योम्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीनकाठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशनकाठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धितधेरै पढिएका खबर १ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा २ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ३ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर ४ ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौंमा ५ ललितपुर सिटी लगातार दोस्रोपटक नेपाल सुपर लिग च्याम्पियन ६ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस ७ ‘महाभोज’ अब जेठ ३० गते रिलिज हुनेThe Film Nepal