गृहपृष्ठ ∕ राजनीति ∕ एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैएकीकृत समाजवादीको सचिवालय बैठक बस्दै नेपालीपत्र सोमबार, २०८० पुस २ गते, ११:४४ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। बैठक पार्टीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ।यसअघि मंसिर २८ र २९ गतेका लागि तोकिएको बैठक सोमबारदेखि सुरु हुन लागेको हो। बैठक आज र भोलि दुई दिन बस्ने पार्टी प्रचार विभागले जनाएको छ।बैठकमा राष्ट्रियसभाको आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारका लागि मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने जनाइएको छ।साथै सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रचार विभागले जनाएको छ। #एकीकृत समाजवादीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार भीरबाट फालेर ६ वर्षीय छोराको हत्याबागलुङ । ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा फालेर हत्या गरेका छन् । अभियुक्तले मंगलबार कात्तिकमा पनि घट्यो बैंकको ब्याजदरकाठमाडाैँ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकको सुनको भाउमा नयाँ कीर्तिमानकाठमाडाैँ । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर राष्ट्रिय सभा अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जा बिच…काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबिच द्विपक्षीय भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका भन्सार छलेर ल्याइएका सामान बरामदवीरगञ्ज । सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, काभ्रेमा डेंगु संक्रमण बढ्दोकाभ्रे । काभ्रेमा डेङ्गु सङ्क्रमण बढदो क्रममा देखिएको छ । पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुषमा डेङ्गु संक्रमणधेरै पढिएका खबर १ जङ्गली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु २ निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेल ३ भाटभटेनीका मालिकले एमाले पार्टी कार्यालय बनाउने निर्णय सच्याउन बिन्दा पाण्डेको माग ४ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ५ आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदै ६ दशैंमा वालेट मार्फत एकै दिन ३० वटा सम्म कारोबार गर्न सकिने ७ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्नेThe Film Nepal