Techie IT
२०८० फागुन १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले नेता पुर्व सांसद शाह राप्रपा नेपाल प्रवेश

एमाले नेता पुर्व सांसद शाह राप्रपा नेपाल प्रवेश


काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए। ।

शाह जाजरकोट जिल्लाका तत्कालीन निर्वाचित जिबिस सभापति, निर्वाचित सांसद, राप्रपाका संस्थापक सदस्य नेकपा एमालेका नेताको जिम्मेबारी निर्वा गरेका थिए ।

शाहलाई स्वागत गर्दै अध्यक्ष थापाले अहिले मुलुकमा कायम संघीय गणतन्त्र भ्रष्टतन्त्रमा परिणत भएको भन्दै ब्यबस्था परिबर्तन बिना अवस्था परिबर्तन नहुने बताए । नब प्रवेशी शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन भरमग्दुर प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

३४ विमानस्थलमा नेपाल टेलिकमले फ्री वाइफाइ सेवा उपलब्ध गराउने

काठमाडौँ । नेपाल टेलिकमले नेपालभित्र सञ्चालित ३४ विमानस्थलहरुमा फ्री वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकम र

महन्थ ठाकुरलाई नेतृत्व छाड्न पार्टी महासचिवको सुझाव

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका महासचिव केशव झाले पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पार्टीको नेतृत्व छाडेर अरूलाई जिम्मा लगाउन

फुटबल खेलाडी मनिष डाँगीको घरमा चोरी गर्ने पक्राउ

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

गोप्य रुपमा अन्त्येष्टि गर्ने भएपछि रुसी नेता नाभाल्नीको शव बुझियो

काठमाडौँ । जेलभित्रै ज्यान गुमाएका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको शव उनकी आमाले बुझेकी छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका

इलाम २ र बझाङ १ मा वैशाख १५ मा उपचुनाव…

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलामा २ मा

दोस्रो पटक नेपाली चिकित्सबाट कलेजो प्रत्यारोपण

काठमाडौं । कलेजो प्रत्यारोपणमा नेपाली चिकित्सक नेतृत्वले दोस्रो सफलता हात पारेको छ । त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा नेपाली चिकित्सकको टिमले

Techie IT