Techie IT
२०८१ जेठ ३१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिराष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साइयो – एमाले

राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साइयो – एमाले


काठमाडौँ । नेकपा एमालेले राष्ट्रपतिलाई गैरसंवैधानिक काम गर्न उक्साइएको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमालेका सांसद योगेश भट्टराईले यस्तो आरोप लगाएका हुन् ।

सांसद भट्टराईले भने – “राष्ट्रपति संसद्भन्दामाथि हुँदैन । राष्ट्रपति भनेको संसद्को अंग हो। राष्ट्रपतिले संसद्बाट पठाएको प्रमाणित गरेको विधेयक प्रमाणीकरण गर्ने अधिकार छ ।”

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विधेयक प्रमाणीकरण गर्न सिफारिस गर्ने अधिकार कसले दियो ?’ उनले प्रश्न गरे ।

मृत्यु भइसकेको विधेयक प्रधानमन्त्रीले ब्युँताउन नमिल्ने उनको भनाइ छ ।

‘मृत्यु भइसकेको विधेयकलाई ब्युँताउने तागत प्रधानमन्त्रीसँग छ भने प्रधानमन्त्रीसँग मेरो अनुरोध छ द्वन्द्वकालमा मारिका १७ हजार मान्छेलाई पनि ब्युँताइदिउँन त एकपटक । यदि ब्युँताउने अधिकार छ भने ।’ सांसद भट्टराईले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने रेशम चौधरीको चेतावनी

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका

शेयर बजार आज पनि बढ्यो

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ३७ अङ्कले बढेर २

‘नाडा अटो शो २०२४’ का लागि स्टल बुकिङ भोलिदेखि

‘नाडा अटो शो’का लागि स्टल बुकिङ बिहीबारबाट खुला काठमाडौँ । आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म आयाजना हुन लागेको ‘नाडा

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा नागार्जुन नगरपालिका– ४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले

थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन जरुरी छः अध्यक्ष नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही वर्षदेखि थला परेको नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार सक्रिय भएर लाग्नुको

विद्युत् प्राधिकरणद्वारा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक ‘डेटा सेन्टर’ सञ्चालनमा ल्याएको छ । प्राधिकरणले भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध

Techie IT