Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमाले अध्यक्षद्वारा पूर्वराष्ट्रपति भण्डारीको बचाउ

एमाले अध्यक्षद्वारा पूर्वराष्ट्रपति भण्डारीको बचाउ


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयमा तत्कालीन राष्ट्रपति भण्डारीको बचाउ गरेका हुन्।

उनले संसद्‌ले पारित गरेर पठाएको विधेयक फिर्ता पठाउने राष्ट्रपतिको हक भएको जिकिर गरे। त्यतिबेला सत्ता पक्षले संसद्‌मा बाहुबल देखाएर नागरिकता विधेयक पारित गरेको बताए। सत्तापक्षले तत्कालीन राष्ट्रपति भण्डारीको अपमान गरेको ‌ओलीको भनाइ थियो।

उनले भने, ‘विधेयक फिर्ता पठाउने राष्ट्रपतिको हक हो। तपाईंहरुले बाहुबल देखाएर राष्ट्रपतिको अपमान गर्नुभो। त्यो संवैधानिक थियो। राष्ट्रपति संसद्‌को बहुमतको दादागिरीको देखाउने ठाउँ होइन।’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT