गृहपृष्ठ ∕ राजनीति ∕ वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहन्छः ईश्वर पोखरेलवर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहन्छः ईश्वर पोखरेल नेपालीपत्र आईतबार, २०८० फागुन २७ गते, १३:०२ मा प्रकाशित राजनीति काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धन २०८४ सालको चुनावसम्मै कायम रहने दाबी गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीले आइतबार धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले यस्तो दाबी गरेका हुन् ।कांग्रेससितको गठबन्धन टुट्नुनै महत्त्वपूर्ण भन्दै अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक हिसाबले बनेको जिकीर गरे । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गर्दा एमालेले कुन–कुन मन्त्रालय पायो भन्ने कुरा महत्वपूर्ण नभएको उनको भनाई छ ।‘यही नयाँ गठबन्धनलाई सकारात्मक ढंगले अगाडि बढाउनुपर्छ भनेर लागेका छौं । आवाञ्छित ढंगले खडा गरिएको कांग्रेससहितको गठबन्धन टुट्न सकारात्मक कुरा हो,’ पोखरेलले भने । ‘सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्वपूर्ण होइन ।’ #ईश्वर पोखरेलग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृतिकाठमाडौँ । लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति भएको छ । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब केन्यामा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्युकाठमाडौँ । केन्याको राजधानी नैरोबीको उत्तरमा रहेको एउटा सहरमा बाँध फुट्दा कम्तीमा ४२ जनाको मृत्यु भएको स्थानीय गभर्नरले सोमबार एएफपीलाई शेयर बजार खासै घटबढ भएनकाठमाडौँ । शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य अभिनेता सिपी लोहनीको निधनकाठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली जीवनमा जबसम्म राम्रा कुराहरू लागू गरिँदैन तबसम्म सफलता मिल्दैनएजेन्सी । राम्रो कुरा पढेर–सुनेर मात्रै लाभ मिल्दैन । यदि तपाईं जीवनमा सुख, शान्ति र सफलता चाहनुहुन्छ भने, जीवनमा राम्रो सुहाङले अग्रता फराकिलो बनाउँदै लगेकाठमाडौँ । इलाम– २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुहाङलेधेरै पढिएका खबर १ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन २ मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए ३ कम्युनिष्टको सहकार्य र एकताले मात्र देशको चुनौती सामना गर्न सकिन्छः प्रधानमन्त्री प्रचण्ड ४ ‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, शुक्रवार टिजर आउने ५ Solidarity Rally for Palestine Held in Patan Durbar Square ६ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ७ धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव हुँदैThe Film Nepal