Techie IT
२०८१ वैशाख १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेपाल समाजवादीको कार्यकारिणीका बैठक बस्दै, पार्टी छाड्नेविरुद्ध कारवाही हुने

नेपाल समाजवादीको कार्यकारिणीका बैठक बस्दै, पार्टी छाड्नेविरुद्ध कारवाही हुने


काठमाडौँ । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणीका बैठक आज बस्दैछ । आज कार्यकारिणी र पर्सी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

बैठकमा अर्का अध्यक्ष महेन्द्रराय यादव पक्ष नेताहरुले पार्टी विभाजन गरेर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गरेको विषयमा छलफल हुने बताइएको छ । बाबुरामसँग विभाजित भएर यादव पक्षका नेताहरुले माओवादीसँग एकताको लागि शनिबार चार बुँदे सहमति गरेका छन् ।

बैठकले पार्टी छाडेर जानेविरुद्ध कारवाही हुने बताइएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच आईडीए बैठकबारे छलफल

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ

कर्णालीका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले

ललितपुरस्थित तपेश्वर वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु,…

काठमाडौँ । ललितपुर गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । प्रहरीका

वैशाख २४ गतेदेखि शिल्पी थिएटरमा नाटक ‘बाजी’

काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीमा रहेको शिल्पी थिएटरमा यही वैशाख २४ गतेदेखि ३० गतेसम्म नाटक ‘बाजी’ मञ्चन हुने भएको छ ।

पार्टीले जित्न नसके पनि सन्देश पायोः रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीले जित्न नसके पनि सन्देश पाएको

सुनको मुल्य स्थिर

काठमाडौँ । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर

Techie IT