Techie IT
२०८० चैत्र ३०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रधानमन्त्रीको प्रतिप्रश्नः सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा के चाहिँ गरे?

प्रधानमन्त्रीको प्रतिप्रश्नः सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा के चाहिँ गरे?


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको बेला सीमाको विषयमा केही गरिनस् भन्नेले आफू प्रधानमन्त्री हुँदा के चाहिँ गरे भन्दै प्रतिप्रश्न गरेका हुन्।

कनिकुथी सकिनसकि विरोध गर्नुको औचित्य नभएको भन्दै सीमाको विषयमा राजनीति मात्र बढाएर समस्या हल नहुने प्रचण्डको भनाई छ।

‘हिजो त सरकारको नेतृत्व उहाँहरूको दलले पनि गरेकै थियो। थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँहरुले के चाहिँ गर्नुभएको थियो? गर्नुभयो केही? भएको थियो र केही?’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले अलिकति भयो। उत्पादन भयो भन्ने मेरो दाबी हैन। तर नयाँ सुरुआत त भयो। नेपाल समृद्धि हुने ढोका खोलीयो।’

उनले राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी लिपुलेकलगायत सीमा विवादको समस्या हल हुने बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपराष्ट्रपति यादवसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग पाकिस्तानका राजदूत अबरार एच हाशमीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाशमीले आज लैनचौरस्थित उपराष्ट्रपतिको

कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने, कर्जा लिँदा…

काठमाडौँ । नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप

राष्ट्रिय सभाको सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको

सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिर्ने निर्णय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा शुक्रबार प्रधानमन्त्री

मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ । ओमानको अल अमरेत

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८

Techie IT