Techie IT
२०८१ जेठ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिकोशीका मुख्यमन्त्रीद्वारा अधिवेशन आह्वान

कोशीका मुख्यमन्त्रीद्वारा अधिवेशन आह्वान


विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अधिवेशन आह्वानका लागि सिफारिस प्रदेश प्रमुख समक्ष गरेका छन् ।

कोशी प्रदेश, प्रदेशसभाको पाँचौं नियमित अधिवेशन २०८१ साल जेठ ११ गते गर्ने गरि मन्त्रीपरिषद्को निर्णय अनुसार मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको हो । मुख्यमन्त्री कार्की सरकारमा रहेको नेकपा माओवादी केन्द्रका तीनजना मन्त्रीले राजीनामा बुझाएसँगै संसदीय दलले समर्थन फिर्ता सोमबार लिएको थियो । लगतै नेकपा एमालेले दिएको समर्थन समेत फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले ढेड महिनापछिका लागि अधिवेशन आह्वान गर्ने सिफारिस गरेका हुन् ।

संसदको नियमित अधिवेशन आह्वान भईसकेको अवस्थामा विशेष अधिवेशनको माग कमजोर हुन्छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका

कुमारी बैंकबाट विनाधितो २ लाख रुपैयाँसम्म ‘फोन लोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको

आयात २.३९ प्रतिशतले घट्याे

काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा नेपालको बस्तु आयात २.३९ प्रतिशतले घटेको छ । भन्सार बिभागले आज

बागमती प्रदेश संसदीय समितिका सभापतिहरूले लिए शपथ

हेटौँडा । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा

गृहमन्त्री लामिछानेविरूद्ध कांग्रेस उपसभापति गुरूङले दिए निवेदन

काठमाडौँ । प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन् । सभामुख देवराज घिमिरेलाई सम्बोधन

सरकार सहकारी ठगी गर्ने केही व्यक्ति बचाउन उद्यत भयोः कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकरीका केही ठगलाई बचाउनका लागि उद्यत भएको ठहर गरेको छ । सोमबार नयाँ

Techie IT