गृहपृष्ठ ∕ राजनीति ∕ सुहाङ करिब ५ हजार मतान्तरले अगाडिसुहाङ करिब ५ हजार मतान्तरले अगाडि नेपालीपत्र सोमबार, २०८१ वैशाख १७ गते, १५:१० मा प्रकाशित राजनीति काठमाडौँ । इलाम– २ को उपनिर्वाचनको मतगणनामा जारी रहँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ करिब ५ हजार मतान्तरले अगाडि बढेको छ ।पछिल्लो मतपरिणमअनुसार सुहाङले १३ हजार ९०० मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ८ हजार ९१४ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको हरुबीचको मतान्तर ४ हजार ९८६ रहेको छ ।स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको मत ८ हजार २८५ रहेको छ । खड्कालाई थेगिमले टक्कर दिइरहेका छन् ।उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुको मत १ हजार ९४५ रहेको छ । #मतगणना #सुहाङ नेम्वाङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहनसुर्खेत । तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहनका लागि रू एक करोड २३ हजार उपलब्ध गराएको जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्दपर्वत । विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक माघीको चहलपहलसँगै माघीमय भए थारू बस्तीकैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा शुरू भएको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणतम्याग्दी । संरक्षणको अभावमा मुुस्ताङको ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत भएको छ । माटोको प्रयोग गरेर आठौँ शताब्दीमा निर्माण भएका रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेशधेरै पढिएका खबर १ तिब्बत भूकम्पले नेपालमा कस्तो असर पर्यो ? २ चीन भूकम्पमा १२६ जनाको मृत्यु, १८८ जना घाइते ३ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ४ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु ५ महालक्ष्मी खोला–मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द ६ पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्ताव ७ सेभेज सिजले लियो ‘ऊनको स्वीटर’को प्रमुख ओभरसिज अधिकार, कहाँ कहाँ रिलिज हुँदैछ ?The Film Nepal