Techie IT
२०८१ जेठ १०, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै

एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै


काठमाडौँ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दैछ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले दलको बैठक आह्वान गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल आइतबार फुटेसँगै उनले संसदीय दलको बैठक आह्वान गरेका हुन् । बैठक आज दिउँसो १ बजे बानेश्वर शंकर हलमा बस्दैछ । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

एकीकृत समाजवादीभित्र नेपाललगायतका केही नेता वर्तमान सत्तागठबन्धनसँग रुष्ट भइ कांग्रेससँग गठबन्धन गर्ने प्रयासमा छन् भने झलनाथ खनाललगायतका नेताहरू वर्तमान समीकरणको पक्षमा छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उजुरी परेकै भरमा सिरोहिया पक्राउ पर्दा व्यवसायीको मनोबल घट्छः निजी…

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रका तीन छाता संगठनले सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार

कैलाश सिरोहियालाई सरकार गिरफ्तार गरि अनावश्यक दुःख दियोः विमलेन्द्र निधि

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले अनावश्यक दुःख दिएको बताएका

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् । प्रमुख सचेतकसमेत रहेका लेखकलाई सभापति शेरबहादुर देउवाले

बंगालदेश जाने कबड्डी टोलीको विदाई

काठमाडौँ । बंगलादेशको ढाकामा मे २६ देखि जुन ३ तारिखसम्म हुने चौथो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी टोलीलाई एक

सुनको भाउ १ हजार ८०० रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार

ग्वार्कोमा गाडीको ठक्करबाट युवकको मृत्यु

काठमाडौँ । ललितपुर महानगरपालिका–१७ ग्वार्कोमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गएराति १० बजेआसपासको समयमा ग्वार्कोमा

Techie IT