Techie IT
२०८१ जेठ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिपार्टी विभाजन भएपछि भ्रमण छोट्ट्याएर आज फर्किंदै उपेन्द्र यादव

पार्टी विभाजन भएपछि भ्रमण छोट्ट्याएर आज फर्किंदै उपेन्द्र यादव


काठमाडौँ । पार्टी विभाजन भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौँ फर्किंदै छन् ।

यादव कतारको राजधानी दोहाबाट आज राति काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । उनी राती ११ बजे आउने बताइएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री समेत रहेका यादव गत हप्ता अमेरिका भ्रमणमा गएका थिए ।

अमेरिकामा पाँच दिन बसेर उनी आइतबार कतारमा दुई दिनको कार्यक्रमका लागि आएका थिए । तर उनी कतार अमेरिकाबाट कतार आएकै दिन अशोक राई नेतृत्वको समूहले जसपाबाट अलग भइ पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौँ । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि पाँच दिनको शोक घोषणा गरिएको छ । इरानको सरकारी मिडियाका

कुमारी बैंकबाट विनाधितो २ लाख रुपैयाँसम्म ‘फोन लोन’ सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले क्यूआर कोडबाट कारोबार गर्ने ग्राहकका लागि मोबाइल बैंकिङ एप मार्फत विना धितो दुई लाख रुपैयाँसम्मको

आयात २.३९ प्रतिशतले घट्याे

काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को १० महिनामा नेपालको बस्तु आयात २.३९ प्रतिशतले घटेको छ । भन्सार बिभागले आज

बागमती प्रदेश संसदीय समितिका सभापतिहरूले लिए शपथ

हेटौँडा । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा

गृहमन्त्री लामिछानेविरूद्ध कांग्रेस उपसभापति गुरूङले दिए निवेदन

काठमाडौँ । प्रतिनिधि सभा सांसद धनराज गुरूङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध निवेदन दिएका छन् । सभामुख देवराज घिमिरेलाई सम्बोधन

सरकार सहकारी ठगी गर्ने केही व्यक्ति बचाउन उद्यत भयोः कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकरीका केही ठगलाई बचाउनका लागि उद्यत भएको ठहर गरेको छ । सोमबार नयाँ

Techie IT