गृहपृष्ठ ∕ राजनीति ∕ नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल नक्सा राख्नुपर्ने सांसद पन्तको प्रस्तावनेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल नक्सा राख्नुपर्ने सांसद पन्तको प्रस्ताव नेपालीपत्र शुक्रबार, २०८० जेठ २६ गते, १३:४५ मा प्रकाशित राजनीति काठमाडौँ। नेकपा एमालेका सांसद् रघुजी पन्तले नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने प्रस्ताव अघि सारेका छन्।शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद् पन्तले नेपालको कपिलवस्तु समेटिएको नक्सा भारतको संसद् भवनमा राखिएको र नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने बताएका हुन्।‘भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मित्र देश नेपालले कपिलवस्तु समेटिएको नक्साबारे चित्त बुझाइसक्यो भनेर भन्नुभएको छ। के नेपालले चित्त बुझाएको हो?’ पन्तले भने, ‘यदी भारतले संसद् भवनमा राखेको नक्सा ऐतिहासिक र सांस्कृतिक भनेर आफ्नो संसद्मा राखिराख्न पाउँछ भने हामीले सतलजसम्म पुगेको हाम्रो सिमाना टिष्टा काँगडा पनि सामेल गरिएको नक्सा हाम्रो संसद्मा राख्दा के हुन्छ?’ #रघुजी पन्तग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञातएजेन्सी । हमास लडाकूहरूले इजरायल माथि अहिले सम्मकै सबै भन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा राष्ट्रपति पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष दाहालको भेटकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा स्कूल बसको ठक्कर बाट बालकको मृत्युनवलपुर । नवलपुरको कावासोतीमा स्कुल बसको ठक्कर बाट एक नाबालकको मृत्यु भएको छ । कावासोती-१ छहारी चोकको भित्री सडक खण्डमा नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर र ठुला सवारी सञ्चालनमा रोककाठमाडौँ । चितवनको नारायणघाटदेखि काठमाडौँसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । यातायात व्यवस्था परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदैकाठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व पूर्व राजा ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिनेकाठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । पूर्वधेरै पढिएका खबर १ एन्फा महिला लिगमा आज पुलिस क्लब र चन्द्रपुर नगरपालिका तथा कर्णाली र सुदूरपश्चिम प्रदेश खेल्दै २ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ३ प्रधानन्यायाधीशले लेनदेनमा सर्वोच्चमा न्यायाधीश सिफारिस गरेको बार अध्यक्षको आरोप ४ सहकारीको बचत रकम अपलचनमा लामिछानेसहितलाई कारबाही सिफारिश ५ पछिल्लो विपदबाट काठमाडौँ उपत्यका र बागमती प्रदेशमा धेरै जनधनको क्षति ६ इसेवाको दशैं-तिहार चाडपर्वको अफरमा जुनसुकै कारोबार गर्दा नयाँ कार जित्न सकिने ७ बाढी पहिरोमा घरबास गुमेकालाई अस्थायी आवास बनाउन सरकारले अनुदान दिनेThe Film Nepal