Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिनेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल नक्सा राख्नुपर्ने सांसद पन्तको प्रस्ताव

नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल नक्सा राख्नुपर्ने सांसद पन्तको प्रस्ताव


काठमाडौँ। नेकपा एमालेका सांसद् रघुजी पन्तले नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

शुक्रबार प्रतिनिधिसभामा बोल्दै सांसद् पन्तले नेपालको कपिलवस्तु समेटिएको नक्सा भारतको संसद् भवनमा राखिएको र नेपालको संसद् भवनमा पनि टिष्टा काँगडासामेल गरिएको नक्सा राख्नुपर्ने बताएका हुन्।

‘भारतीय विदेशमन्त्री र भारतीय विदेश मन्त्रालयका प्रवक्ताले मित्र देश नेपालले कपिलवस्तु समेटिएको नक्साबारे चित्त बुझाइसक्यो भनेर भन्नुभएको छ। के नेपालले चित्त बुझाएको हो?’ पन्तले भने, ‘यदी भारतले संसद् भवनमा राखेको नक्सा ऐतिहासिक र सांस्कृतिक भनेर आफ्नो संसद्मा राखिराख्न पाउँछ भने हामीले सतलजसम्म पुगेको हाम्रो सिमाना टिष्टा काँगडा पनि सामेल गरिएको नक्सा हाम्रो संसद्मा राख्दा के हुन्छ?’




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ ।

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT