गृहपृष्ठ ∕ राजनीति ∕ राप्रपा नेपालको कार्यालय सिफलमा सर्योराप्रपा नेपालको कार्यालय सिफलमा सर्यो नेपालीपत्र शुक्रबार, २०८१ असार १४ गते, १२:४५ मा प्रकाशित राजनीति काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्यालय काठमाडौँको सिफलमा सरेको छ ।काठमाडौँ महानगरपालिका– ७ सिफलस्थित पाशुपत क्षेत्रमा रहेको अढाई तल्ले भवनमा कार्यालय सरेको हो । पुरानो कार्यालयमा पार्किङको अभाब तथा बैठक कक्ष र पदाधिकारीहरुको निमित्त कार्यकक्षको कमि भएको कारण नयाँ ठाउँमा कार्यालय सर्नुपरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।अहिले सरेको ठाउँमा सबै आन्तरिक ब्यबस्थापन भैसकेको र सचिवालयले काम समेत शुरु गरिसकेको तथा कार्यसम्पादन समितिको बैठक समेत बसिसकेको पार्टीले जनाएको छ । #राप्रपा नेपालग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ: गगन थापाकाठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एक आर्थिक वर्षमा पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । ७६औँँ अन्तर्राष्ट्रिय ६ दिनदेखि बेपत्ता पुरुषको शव फेलाकाठमाडौं । ताप्लेजुङको काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोरले सिङ्गापुरको तापक्रम ३६ डिग्री नाघ्योएजेन्सी । नोभेम्बर सन् २०२४ सिङ्गापुरको मौसमको लागि कीर्तिमान तोड्ने महिना साबित भएको छ । यहाँ नोभेम्बरमा औसत ४१९ दशमलव पोखरालाई ७ विकेटले पराजित गर्दै कर्णालीको तेस्रो जितकाठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै कर्णाली याक्सले तेस्रो जित हात पारेको एनआईसी एसिया बैंक र रेडिसन होटलबीच सम्झौताकाठमाडौं । एनआईसी एसिया बैंकका ग्राहकले रेडिसन होटल काठमाडौंमा विशेष छुट पाउने भएका छन् । छुट उपलब्ध गर्ने विषयमा दुवै ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो होइन्: गृहमन्त्री…सुर्खेत । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएकाधेरै पढिएका खबर १ उपचुनाव अपडेटः ३६ वटा पदको नतिजा सार्वजनिक २ गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा ३ कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित ४ चितवनमा बयान सकिए पछि रविलाई राति नै पोखरा पुर्याइयो ५ प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेजारी ६ जनताले दिएको मत जनादेशका रूपमा लिन्छौंः प्रचण्ड ७ विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम विजयीThe Film Nepal