गृहपृष्ठ ∕ राजनीति ∕ संविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै ठिक हुन्छ भन्ने कुरामा सत्यता छैनः अध्यक्ष लिङदेनसंविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै ठिक हुन्छ भन्ने कुरामा सत्यता छैनः अध्यक्ष लिङदेन नेपालीपत्र मंगलबार, २०८१ भदौ ३१ गते, १५:०५ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधानमा समस्या भएकै कारण कार्यान्वयन हुन नसकेको बताएका छन् ।संविधान दिवसका सन्दर्भमा कुरा गर्दै उनले संविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै कुरा ठिक हुन्छ भन्ने कुरामा सत्यता नरहेको उनले बताएका हुन् । संबिधानमा निर्वाचन प्रणाली, राज्य संरचना लगायत थुप्रै कुरा त्रुटि रहेको अध्यक्ष लिङ्देनको दाबी छ ।अध्यक्ष लिङदेनले अहिले कायम रहेका ठुलो संख्याका जनप्रतिनिधिहरुको उपस्थितिलाई कटौती नगरे मुलुकले धान्न नसक्ने समेत स्पष्ट पारे ।निर्वाचन प्रणालीमा समेत व्यापक रुपमा परिवर्तन गरेर पाँच बर्षसम्म स्थिर सरकार निर्माण गर्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश खारेजी हुनुपर्ने समेत लिङ्देनले दोहोर्याए । #राजेन्द्र लिङदेन #राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आज विजयादशमी, नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाइँदैकाठमाडौँ । आज शनिबार दसैंको मुख्य दिन विजया दशमी हो । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदैकाठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने प्रिमियममा आइपीओ जारी गर्दै मेडिकेयर हस्पिटलकाठमाडौँ । मेडिकेयर हस्पिटल लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले सोही प्रस्तावसहित कात्तिक १९ गते आकामा आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदैकाठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ताचितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग इजरायलले लेबनानमा सैन्य आक्रमण बढायोएजेन्सी । इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहमाथिको जमीन आक्रमण थप बढाएको छ । हिजबुल्लाहमाथि हवाइ आक्रमण गरिरहेको इजरायलले गत हप्ताबाट जमीनधेरै पढिएका खबर १ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड २ हनुमानढोकाको दशैंघरमा राखियो जमरा ३ राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना ४ दशैंलाई लक्षित गरेर निगमले २४ गते काठमाडौं–भैरहवा उद्धार उडान गर्ने ५ तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्री लेखकको निर्देशन ६ बेनी–जोमसोम र बेनी–दरवाङ सडकमा पहिरोको जोखिम ७ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धताThe Film Nepal