गृहपृष्ठ ∕ राजनीति ∕ संविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै ठिक हुन्छ भन्ने कुरामा सत्यता छैनः अध्यक्ष लिङदेनसंविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै ठिक हुन्छ भन्ने कुरामा सत्यता छैनः अध्यक्ष लिङदेन नेपालीपत्र मंगलबार, २०८१ असोज १ गते, १५:०५ मा प्रकाशित राजनीति काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधानमा समस्या भएकै कारण कार्यान्वयन हुन नसकेको बताएका छन् ।संविधान दिवसका सन्दर्भमा कुरा गर्दै उनले संविधान पूर्ण रुपले कार्यान्वयन भएपछि सबै कुरा ठिक हुन्छ भन्ने कुरामा सत्यता नरहेको उनले बताएका हुन् । संबिधानमा निर्वाचन प्रणाली, राज्य संरचना लगायत थुप्रै कुरा त्रुटि रहेको अध्यक्ष लिङ्देनको दाबी छ ।अध्यक्ष लिङदेनले अहिले कायम रहेका ठुलो संख्याका जनप्रतिनिधिहरुको उपस्थितिलाई कटौती नगरे मुलुकले धान्न नसक्ने समेत स्पष्ट पारे ।निर्वाचन प्रणालीमा समेत व्यापक रुपमा परिवर्तन गरेर पाँच बर्षसम्म स्थिर सरकार निर्माण गर्ने अवस्था बनाउनुपर्ने उनको भनाइ छ । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र प्रदेश खारेजी हुनुपर्ने समेत लिङ्देनले दोहोर्याए । #राजेन्द्र लिङदेन #राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनीकाठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रहस्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयलेधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ५ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ६ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोस ७ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिकThe Film Nepal