गृहपृष्ठ ∕ राजनीति ∕ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्नेराष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने नेपालीपत्र आईतबार, २०८१ कात्तिक ११ गते, १०:२७ मा प्रकाशित राजनीति काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पनि काठमाडौं केन्द्रित विरोध प्रदर्शनलाई निरन्तरा दिने भएको छ ।सहकारी ठगी आरोपमा पक्राउ परेका पार्टी सभापति रवि लामिछानेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार दिउँसो ३ बजे देखि ५ बजे सम्म माइतीघर मण्डलामा विरोध गर्न लागेको हो ।सरकारको गलत कदमको विरोध स्वरुप आइतबार पनि प्रदर्शन जारी राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले बताएका हुन् । सभापति लामिछाने विरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रह बाट प्रेरित रहेको दाबी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा निष्पक्ष छानबिनको माग सहित गत शुक्रबार देखि काठमाडौँ केन्द्रित आन्दोलन थालेको हो ।यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा प्रदर्शन गरेको थियो । सभापति लामिछानेलाई कास्की प्रहरीले हिरासतमा राखेर छानविन गरिरहेको छ । #रास्वपाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमतिकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको सरकारी जागीरसँगै कालिज पालनबागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले ६ वर्षदेखि कालिज पालन गर्दै आएका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिवाङ गाजामा भएको इजरायली हमलामा हालसम्म ४३ हजारको मृत्युएजेन्सी । गाजा सहरको पूर्वमा रहेको तुफाहमा भएको इजरायली हमलामा ४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । हमला बाट सेनाले काबेली करिडोर प्रसारण लाइन पुनः निर्माण सम्पन्नकाठमाडौं । बाढीपहिरोले क्षति पुगेको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको पुनःनिर्माण सम्पन्न भएको छ । गत असोज प्रधानमन्त्री ओली चीन भ्रमणमा जानेकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर तेस्रो साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ प्रधानमन्त्री ली कियाङले आगामी १० महिनामा ९ लाख ४० हजार ७ सय पर्यटक नेपाल…काठमाडौं । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपालधेरै पढिएका खबर १ राष्ट्रिय स्वतन्त्र पार्टीले आज बालुवाटारमा प्रदर्शन गर्ने २ तीनकुनेमा दुर्घटना गराएर फरार चालक कुपण्डोलबाट पक्राउ ३ मोहराज मह बेचेर वार्षिक १२ लाख कमाउछन् ४ राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि विरोध प्रदर्शन गर्ने ५ धनराज र ऋषिकेशमाथि अनुसन्धानमात्रै होइन, गल्ती भए दण्ड पनि हुन्छ: गगन थापा ६ ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ ७ तिहार अन्तर्गत यमपञ्चक शुरू, आज धनतेरस मनाइँदैThe Film Nepal