Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिएमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित


काठमाडौँ। नेकपा एमालेले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। शहरी विकास मन्त्रालयको बजेटसम्बन्धी पुस्तिकामा प्रदेशको नामकरण नगरिएको भन्दै एमालेले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो।

आजको बैठकमा कायसूचीमा रहेको शहरी विकास मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमाथिको छलफल सुरु गर्ने क्रममा एमालेका सांसद सूर्य थापाले उक्त मन्त्रालयको बजेटसम्बन्धी पुस्तिकामा प्रदेशको नामकरण नगरिएको भन्दै छलफलको कार्यसूचीबाट हटाउन माग गरेका थिए। थापाले आपत्ति जनाएपछि शहरी विकास मन्त्री सिता गुरुङले मन्त्रालयको बजेट पुस्तिकमा त्रुटि भएको भए सच्याइने बताएपनि एमालेका सांसदहरुले सच्चिएर आएपछि मात्रै छलफल गर्नुपर्ने अडान राखेका थिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एनसेल र ईएन्ड इन्टरनेसनलबीच समझदारी

काठमाडौँ । एनसेलले ईएन्ड इन्टरनेसनलसँग समझदारी गरेको छ । ग्राहकका लागि उत्कृष्ट डिजिटल एवम् नलेज सेयरिङ सम्बन्धी गतिविधि सञ्चालन गर्न

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना…

काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना

राष्ट्रियसभामा एमालेको प्रमुख सचेतकमा न्यौपाने मनोनयन

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ । एमालेका सङ्घीय संसदीय दलका नेता केपी

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

मुगु । लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक

सेयर बजार दाेहाेराे अंकले घट्यो

काठमाडौँ । आज आइतबार नेप्से परिसूचक पौने १२ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज ११.७८ अंकले घटेको

राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार

Techie IT