Techie IT
२०८१ वैशाख ११, मंगलबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिमन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए दुई मन्त्री

मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए दुई मन्त्री


काठमाडौँ। सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ। सरकारमा जनता समाजवादी पार्टीलाई सामेल गराएर मन्त्रिपरिषद् विस्तार गरिएको हो।

सरकारले वन तथा वाताबरण मन्त्रालयको जिम्मेवारी जसपाका वीरेन्द्रप्रसाद महतोलाइ दिएको छ।

त्यस्तै, राष्ट्रियसभा सदस्य प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरेको छ। जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् ।

राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेको जानकारी दिएको हो।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

आज बालाजुको बाइसधारामा मेला

काठमाडौँ । आज बालाजुको बाइसधारामा मेला लागेको छ । चैत शुक्ल पूर्णिमामा लाग्ने मेलामा स्नान गर्न भक्तजनको भीड लागेको छ

‘बलिदान’मा दिव्य देव अनुबन्धित

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । शनिवार औपचारिक सम्झौता गर्दै उनलाई

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

कतारका राजालाई राष्ट्रपतिले विमानस्थलमा स्वागत गर्ने

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन्

अझै पाँच दिन तातो हावा चल्ने

काठमाडौँ । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले

भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै देउवाको असन्तुष्टि

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै

Techie IT