Techie IT
२०८० जेठ २४, बुधबार
NepaliPatra logo
गृहपृष्ठराजनीतिप्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

यसअघि हिजो सोमबार संवैधानिक परिषद्को बैठकले सोमबार प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सर्वसम्मत सिफारिस गरेपछि शीर्ष नेताहरू पुनः छलफलमा जुटेका हुन् ।

यस्तै, टीआरसी विधेयक, संवैधानिक परिषद् सम्बन्धी विधेयक र नागरिकता विधेयकहरूको बारेमा पनि छलफल हुने बुझिएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एओजीको २२ दिने अन्तर्राष्ट्रिय मार्क्यु राइड सम्पन्न

काठमाडौँ। नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एओजी ग्रुपले पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइड आयोजना गरेको छ। स्थापना

गान्तोकमा याक्थुङ मुन्धुमबारे गोष्ठी सम्पन्न

गान्तोक(सिक्किम)। याक्थुङ लिम्बु समुदायको मुन्धुम र इतिहासका क्षेत्रमा काम गरिरहेका लेखकद्वय अर्जुनबाबु माबुहाङ र अमित थेबे ‘मिहाङ’ सिक्किममा सम्मानित भएका

एमाले नेताका जिम्मेवारीमा व्यापक फेरबदल (अपानिसहित)

काठमाडौँ । नेकपा एमालेले पार्टीको अधिकांश नेताका जिम्मेवारीमा फेरबदल गरेको छ । नयाँ जिम्मेवारी अनुसार पार्टीको समग्र नेतृत्व गर्ने जिम्मेवारी

अध्यक्ष बस्नेतविरुद्ध आरोप झुठो भएको पुष्टि, अफवाह फैलाउनेविरुद्ध कारवाहीका लागि…

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध तथ्य र आधारहीन ढंगले आक्षेप लगाई उजुरी परेको देखिएको छ । केही

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

ढोरपाटन । बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार

साँगामा गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख

Techie IT