गृहपृष्ठ ∕ राजनीति ∕ दलहरू स्वार्थमा केन्द्रित हुँदा देशको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयोः देव गुरुङदलहरू स्वार्थमा केन्द्रित हुँदा देशको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयोः देव गुरुङ नेपालीपत्र बिहीबार, २०८० असार २८ गते, १५:५४ मा प्रकाशित राजनीति फाइल फाेटाेकाठमाडौँ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले दलहरू आफ्नै स्वार्थमा केन्द्रित हुँदा देशको राष्ट्रिय अस्मिता कमजोर बन्दै गएको आरोप लगाएका छन्। बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको एक कार्यक्रममा बोल्दै महासचिव गुरूङले यस्तो बताएका हुन्।‘हाम्रा महत्वाकांक्षीहरू, कमीकमजोरीलाई महत्वकांक्षीका रुपमा बढाउँदै लैजाने, पद प्रतिष्ठाको लागि बढाउँदै लैजाने, राष्ट्र, देश र जनताको स्वार्थभन्दा पनि नेता, दलहरूको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई बिस्थापित र निषेध गर्नेकुरा हाबी भयो,’ उनले भने, ‘यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो। त्यसैले हामीले राष्ट्रिय सहमति भनिरहेका छौँ। त्यसको विकल्प छैन, सकिन्छ। सरकार पनि राष्ट्रिय सहमतिले बनाउनुपर्छ। सकिएन भने विकास निर्माणलगायतका मुख्य मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ।’ #देव गुरुङग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा अल नासरसँग खेल्नेकाठमाडाैँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिगको समूह ‘बी’ मा परेको छ । एपीएफ रहेको समूहमा नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनीकाठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा थाइल्यान्डमा एक सातामा तेस्रो प्रधानमन्त्रीएजेन्सी । थाइल्यान्डमा बिहीबार एक साताको बीचमा तेस्रो व्यक्तिलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संवैधानिक अदालतले नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रहस्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजायएजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयलेधेरै पढिएका खबर १ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना २ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ३ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ४ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिक ५ ललितपुर महानगरले मेयर कप भलिबल आयोजना गर्दै ६ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ७ अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियरThe Film Nepal